• भोजपुरको यस्तो मतपरिणाम ( ताजा अपडेट ५ वजे सम्म)

    भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ ।  भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । छिल्लो अपडेट भोजपुर प्रतिनिधि सभा गनिएको मत १९४४२ सुदन किराती माओवादी केन्द्र १०५७४ उ...

  • हेलि चढेर भोजपुर आइपुगे शेरधन राई

    भोजपुर, २२ गते । गत मंसिर १० गते भएको प्रदेश सभाको निर्वाचनमा आफ्नो जित पक्का हुने भएपछि पूर्व सञ्चार मन्त्री समेत रहेका शेरधन राई भोजपुर आइपुगेका छन् । भोजपुरको प्रदेश सभा (ख) बाट उम्मेदवारी दिएका राईले आफ्नो प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका गोविन्द कार्कीलाई ७ हजार ५ सय ६२ मतले पछि पा...

  • भोजपुरमा मतगणना जारी, यस्तो मतपरिणाम ( ताजा अपडेट ३ वजे सम्म)

    भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ ।  भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । पछिल्लो अपडेट भोजपुर प्रतिनिधि सभा गनिएको मत १६४९५ सुधन किराती माओवादी केन्द्र ८८३३ उमेशज...

  • दोश्रो चरण निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगको भनाई

       काठमाण्डौ २१ मंसिर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत...

  • भोजपुरमा मतगणना शुरु, प्रदेश र केन्द्रको गरि आठ केन्द्रको गणना हुदै

    भोजपुर, २१ मंसिर । भोजपुर जिल्लामा साँझ ५ वजेर ५ मिनेटबाट मत गणना शुरु भएको छ । मंसिर १० गते निर्वाचन सम्पन्न भएको भोजपुरमा आज साँझबाट गणना शुरु गरिएको हो । सुरक्षित मतगणनाका लागि सिसी क्यामेरा जडानसंगै तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङ्नामले जानकारी दिए । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा...

  • मतगणनाको विषयमा उमेदवार र राजनैतिक दलहरुसंग छलफल, यसरी गरिदैछ मत गणना !!

    भोजपुर, २० मंसिर । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोली (शुक्रवार) साँझ ५ वजे पछिबाट शुरु हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणनाको विषयमा उमेदवार तथा राजनैतिक दलहरुसंग छलफल गरेको छ । मतगणना प्रक्रियालाई कसरी मर्यादित र पारदर्शिढंगले सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेको हो । त्यस्तै मतगणना स्थलको व्यावस्थ...

  • भोजपुरमा पनि मतगणना स्थलमा तारजाली, यस्तो छ गणना स्थलको सुरक्षा व्यावस्था !!

    भोजपुर, २० मंसिर । भोजपुर जिल्लामा पनि मतणनाको लागि मतगणना स्थलमा तारजाली लगाइएको छ । गणनाको समयमा दलका प्रतिनिधिबाट हुन सक्ने अराजक गतिविधिलाई ध्यानमा राख्दै तारजाली लगाइएको हो ।  मंसिर १० गते निर्वाचन सम्पन्न भएको भोजपुरमा विहिवार साँझबाट गणना शुरु गरिने भएको छ । सुरक्षित मतगणनाका लागि सिसी क्यामेरा जडान साथै मतगण...

  • मोरङ्गमा एक व्यक्तिले आफ्नै घरमा आगो लगाए

    मोराङ्ग, १९ मंसिर । मोरङको बेलबारी नगरपालिका ८ मा आज दिउँसो बाबु छोराबीच झगडा हुँदा छोराले घरमा आगो लगाएका छन्। बेलबारी नगरपालिका ११ बस्ने केवालाल राजबंशी र उहका छोरा ३४ बर्षिय कुमार राजबंशी बीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका हुन् । आगो सल्किएर राजबंशीको २ तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा...

  • बसको ठक्करबाट झापामा एक जनाको ज्यान गयो

    झापा, १९ मंसिर । झापाको अर्जुनधारा नगगरपालिका २ स्थित झेलेनी चौकमा आज बिहान बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। बिहान पौने ९ बजे खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नम्बरको बसले सोही ठाउँ बस्ने आईन्द्र लामघातीको ८ बर्षिय छोरा समिर लामघातीलाई पैदल हिँडिरहेको बेला ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घा...

  • भोजपुरमा निर्वाचन विरोधी गतिविधिमा सलग्न १० जना विरुद्ध मुद्धा दर्ता..

    भोजपुर, १९ मंसिर । भोजपुरमा निर्वाचन विरोधी गतिविधिमा सलग्न १० जना विरुद्ध मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले हाल सम्म निर्वाचन विरोधी गतिविधि गर्ने १० जनालाई पक्राउ गरि मुद्धा चलाएको जनाएको हो। निर्वाचन विरोधी गतिविधिमा सम्लग्न उनिहरुलाई कुदाकाउले, वोया, भोजपुर सदरमुकाम, अन्नपुर्ण लगाएत विभिन्न ...