• वैज्ञानिकले बनाए यस्तो रोबोट, जसले कसरत गर्दा पसिना निकाल्छ

    वैज्ञानिकहरुले एउटा यस्तो मानवजस्तै रोबोट अर्थात् ह्युमनोइड रोबोट तयार पारेका छन् , जसले मानिसले जस्तै पुसअप, सिट अपलगायतका व्यायाम गर्न सक्दछ । अझ सबैभन्दा रोचक कुरा त के भने यो रोबोटको शरीरबाट व्यायाम गर्दा मानिसको शरीरबाट जस्तै गरी पसिना निस्किन्छ । यो रोबोटमा एउटा यस्तो कृत्रिम सिस्टम लगाइएको छ जसका कारण उसको जिउ...

  • २५ सय लाइसेन्स खारेज गर्दै यातायात कार्यालय

    काठमाडौं– यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा धेरै सवारी चालक अनुमतीपत्र९लाइसेन्स० खारेज हुने भएको छ। लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ। बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो एक वर्षमा राजधानीका यातायात कार...

  • धनकुटामा आमहड्ताल जारी,जनजीवन प्रभावित

    धनकुटा २० पौष । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आवहन गरिएको आमहड्तालको दोस्रो दिन आज पनि जनजीवन प्रभावित बनेको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको छ । कोशी राजमार्गसहित जिल्लाका सवै भित्री सडकमा पनि सवारी साधन ठप्प रहेको जिल्ला ट्राफिक प्रह...

  • दुई वटा पेस्तोलसहित एक जना पक्राउ

    काठमाडौं, २० पौष । प्रहरीले काठमाडौंको पेरिसडाँडामा दुई वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङका सुवास कार्की छन् । त्यहाँको महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिषर काठमाडौंका प्रवक्ता रामदत्त जोशीले पेस्...

  • सवारी दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं, २० पौष । । नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गएराति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको हो । राति ११ः३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नंको मोटरसाइकलले गुरुङलाई ठ...

  • पुर्वमन्त्रीको घरमा प्रहरीले छापा मार्दा २०० करोड फेला प्रर्याै

    एजेन्सी । ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो । मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री गेड्डाल वियेरा लिमालको हो । उक्त रकम गर्न सातवटा मेशिनको प्...

  • सुनचाँदीको मूल्य कती छ आज

    काठमाडौं, २० पौष । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । हिजो सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने ४ दिनदेखी नेपाली बजारमा एउटै दरमा बिक्री भईरहेको छ । चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार ...

  • कुवेतमा ३१ जना नेपालीको मृत्यु

    काठमाडौ । वैदेशिक रोजगारिका लागि रोजाईको देश बनेको अरवियन मुलुक कुवेतमा पत्याउनै नसक्ने घटना भएका छन् । त्यहाँ धेरै नेपालीले ज्यान गुमाएका छन् । सन् २०१७ मा कुवेतमा रोजगारी गर्न आएका ३१ जना नेपालीले ज्यान गुमाएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाउनेमा १५ पुरुष र १६ महिला छन् । दूतावासका प्रथम सचिव भो...

  • भोजपुरमा आमा छोरा माथी खुकुरी प्रहार

    भोजपुर, २० पौष । भोजपुरको पौवादुम्मा गाउँपालिका – २ स्थित हाबुमा  खुकुरी प्रहारबाट आमा छोरा घाइते भएका छन्। घाइते हुनेमा पौवादुम्मा –२ हाबु बस्ने ३० बर्षिया रामकला राई र उनकै ८ महिनाको छोरा अर्पण राई रहेका छन्।  उनीहरुलाई छिमेकी मानसिक सन्तुलन ठिक नभएका ४० बर्षिय शान्ता कुमार राईले बुधबार दिउँसो १२ बजेतिर खुकुरी प्रह...

  • अमेरिका बसेर जाजरकोटमा जागिर खाने डाक्टर

    जाजरकोट सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला , तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ ।स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो । उनी गत बर्ष अमेरिका गएका हुन्...