भोजपुर, १८ पौष । भोजपुर– दिंला वस सेवा सञ्चालनमा आउने भएको छ । सरोकारवाला निकायहरु विच मंलवार भएको छलफलले वुधवार(भोली)बाट वस सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । भोजपुरबाट दिंला वजार सम्मको तीन सय २५ र दिंलाबाट सतीघाटको लागि एक सय २० भाडा निर्धारण गरिएको संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए । इन्चार...
प्रमुख
-
-
भोजपुर गोगनेकी शान्ताको उपचारमा आर्थिक अभाव, ‘भोजपुर हातेमालो समाज यूएई’द्धारा सहयोग
भोजपुर १८ पौष । इराकबाट उद्धार गरिएकी भोजपुरको टेम्केमैयुङ गाउँपालिका – ८ गोगनेकी एक महिलालाई ‘भोजपुर हातेमालो समाज यूएई’ले नगद सहयोग गरेको छ । बैदेशिक रोजगारीका लागि तीन वर्ष अघि इराक पुगेकी ३४ वर्षीया शान्ता राईलाई रकम हस्तान्तरण गरेको हो । विदेशमा घरमालिकको चरम यातनाबाट गम्भिर घाइते उनको उद्धार पस्चात घरानमा उपचा...
-
काँग्रेसमा विबाद चुलीयो, यस्तो छ कारण
काठमाडौं १७ पौष । प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसको ‘लज्जास्पद’ हारपछि सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रैबाट दवाव दिन थालिएको छ । पार्टीको विपक्ष खेमाले उनको नेतृत्व क्षमता माथि नै प्रश्न उठाएको छ । काँग्रेसका केही नेताले निर्वाचनको समीक्षाको लागि केन्द्रीय कार्यसमिति, महासमिति बैठक र विशेष महा...
-
भोजपुरका जीराधन विदेश पठाइदिने वाहनामा, ४२ जनाको ७० लाख लिएर वेपत्ता..
भोजपुर,१७ पौष । भोजपुरको टेम्केमैयुुङ्ग गाउँपालिका –२ छिनामखुका जीराधन राईले विदेश पठाइदिन्छु भन्दै ४२ जनाबाट लाखौं रुपैयाँ लिएर भागेका छन् । राईले विभिन्न जिल्लाका ४२ जनाबाट ७० लाख रुपैयाँ लिएर भागेका हुन् । उनले ४२ जनासँग प्रतिव्यक्ति एकलाख देखि तीन लाख रुपैयाँसम्म पैसा लिएको पीडितले बताएका छन् । राईले भोजपुर, खोटाङ...
-
भोजपुरबाट धरान पुग्ने विरामीको खर्च २९ हजारले घट्यो, यस्तो छ कारण !
भोजपुर, १७ पौष । भोजपुर – धरान ट्याक्सी सञ्चालनमा आएसंगै जिल्ला अस्पतालबाट रिफर भएका विरामीलाई राहत मिलेको छ । धरान सम्म उपचारका लागि २५ देखि ३० हजार रुपैया सम्म तिरेर ट्याक्सी रिजर्भ गर्नु पर्ने अवस्था रहेकोमा सर्व साधरणहरु अहिले एक हजार ५० रुपैयामा नै धरान उपचारका लागि पुग्ने गरेको वताउने गरेका छन् । सो रुटमा नियमि...
-
भोजपुरमा धानको उत्पादनमा वृद्धि, कति फल्यो यस वर्ष भोजपुरमा धान ?
भोजपुर, १७ पौष । भोजपुर जिल्लामा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको उत्पादनमा गत वर्षको तुलनामा ३ हजार ८ सय २० मेटिक्टनले वृद्धि भएको हो । गत वर्ष ४० हजार १ सय मेटिक्टन धान उत्पादन भएकोमा यस वर्ष ४३ हजार ९ सय ३० मेटिक्टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरम...
-
६९ उपसचिव र ५२ अधिकृत सम्पर्कविहीन ,
काठमाण्डौ १७ पौष । संखुवासभाको मकालु गाउँपालिकाका कार्यकारी अधिकृत नवीनगन्टन लामा एकपटक गाउँपालिका कार्यालयमा हाजिर गर्न गए । तर त्यसपछि उनी एकपटक पनि कार्यालय पुगेका छैनन् । लामालाइ काममा फर्कन गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालले पटकपटक आग्रह गरे । तर, उनले सदरमुकामबाट कुनै पनि हालतमा गाउँमा नआउने जवाफ फर्काए । ...
-
निर्वाचनमा असहयोगी कर्मचारीलाई कारबाही सिफारिस
सिन्धुपाल्चोक १७ पौष । ।गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस गरी पठाएको हो । ‘असहयोगी कर्मचारीलाई बिभागीय कार्वाही गर्न सिफारिस गरी आयोगमा लेखी पठाएका छौँ,’ निर्व...
-
भारतीय युवतीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी
काठमाडौं । भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जस...
-
कांग्रेसका ७ युवा नेताद्धारा तत्काल महासमिति बैठक बोलाउन माग…
भोजपुर १६ पौष । नेपाली कांग्रेसका सात युवा नेताहरुले तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् । जननायक वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहितका सात युवा नेताले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् । सात नेताले स्वतन्त्र र निश्पक्...