• अपडेट -भोजपुरको च्याङ्ग्रेमा लागेको आगो नियन्त्रणमा, तीन लाखको क्षति

    भोजपुर, ३ माघ । भोजपुरको पौवादुङ्मा गाउँपालिका –३ च्याङ्ग्रेमा लागेको आगो नियन्त्रणमा आएको छ । वुधवार दिउसो १२ः३० वजे लागेको आगो करिव ढेड घण्टा पछि नियन्त्रणमा आएको हो । । स्थानिय हर्क वहादुर राईको गोठघरमा आगो लागेको प्रहरीको भनाई छ । आगलागीबाट राईको फुसको छानोले वनेको दुई तले गोठघर पुर्ण रुपमा जल्दा तीन लाख वरावरको ...

  • भोली देखि धनकुटामा अनिश्चितकालिन आम हडताल,भोजपुरलाई समेत असर

    नारायण कुमार राई,  धनकुटा २,माघ । पर्याप्त आधारका बापजुत पटक–पटक आन्दोलन गर्दा पनि सरकारले धनकुटालाई प्रदेश नं.१ को राजधानी नतोकेपछि अब धनकुटाका जनताहरु आन्दोलनलाई श–शक्त पार्ने भएको छ । मंगलबार क्षेत्रीय प्रशासन घेराउ र धर्ना दिएको आन्दोलनकारीहरुले बुधबार देखि अनिश्चित कालिन आम हडताल गरेरे शसक्त आन्दोलनको शुरुवात गर...

  • कांग्रेस संस्थापनविरुद्ध निरन्तर दबाब , कार्यसम्पादन समिति विघटन माग

    काठमाण्डौ २ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएको पार्टीको संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न पार्टी सभापतिसँग माग गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा सोमबार भएको बालुवाटार बैठकमा वरिष्ठ नेता पौडेलले विधानविपरीत बनाइएको संसदीय समिति र कार...

  • हजुरबुबा र हजुरआमाको हत्यारा , ७ वर्षपछि पक्राउ

    काठमाडौं १ माघ, । सात वर्षअघि दाङमा आफ्नै हजुरबुबा र हजुरआमाको हत्या गर्ने व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको कोहलपुरका नरेशकुमार कुमाल चौधरी छन् । चौधरीले २३ जेठ ०६७ मा दाङको साबिक परस्पुर गाविस–५ बस्ने हजुरबुबा ५५ वर्षीय मणिराम कुमाल चौधरी र ५० वर्षीय ह...

  • एक परिवारलाई चार दिनमा जम्मा १० लिटर पानी

    १ माघ ।  गाउँमा भएका पानीका सबै मुल सुकेकाले स्थानीयबासी पानी अभावसँग जुधिरहेका छन् । यहाँका झण्डै ७० परिवार सान्ने गाउँको देवीस्थान पधेरामा निर्भर छन् । गाउँमा रहेको अन्य दुई कुवा वर्षौअघि सुकेको स्थानीय बताउँछन् ।  बैंकको ढुकुटीको चावीजस्तो पधेंराको ढोकाको ताला खोल्न तल्लो र माथिल्लो गाउँका दुइ जना जुट्नैपर्छ ।  रामे...

  • भोजपुरमा प्रहरी माथी हातपात गर्ने तीन विरुद्ध सार्वजनिक मुद्धा

    भोजपुर, १ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रहरी माथी हातपात गर्ने तीन जनालाई सार्वजनिक मुद्धा दर्ता गराई कारवाही अगाडी वढाएको छ । भोजपुर नगरपालिका –५ वोमिखमा गस्ती रहेको प्रहरी माथी हातपातसंगै गालीगलोज गर्ने सोही स्थानका ५५ वर्षिय हरिवहादुर प्रधान, ३४ वर्षिय विकास कुमार राई र ३२ प्रकास कुमार राईलाई सार्वजनिक म...

  • कक्षा ११ को नतिजा नतिजा आज सार्वजानीक हुने , यसरी हेर्नुस् रिजल्ट

    काठमाडौं, २९ पौष  . राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भएको छ । परीक्षा भएको करिब भक्तपुर परीक्षा भएको सात महिना पछि बल्ल कक्षा ११ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउँसो ४ बजे नतिजा सार्वजनिक गर्ने बताएको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्न...

  • जनप्रतिनिधि नै ठेकेदार विकास योजना अलपत्र

    डडेल्धुराको राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीमबहादुर साउद अहिले परशुराम नगरपालिका प्रमुख छन् । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि बनेका साउदको वर्षौं अघिदेखिको पेसा ठेकेदारी हो । सुदूरपश्चिममा हुने विकास निर्माण आयोजनाको ठेक्का साउदको निर्माण कम्पनीले हतपती छुटाउँदैन । तर, कुनै पनि योजना समयमा पूरा हुँदैनन्...

  • भोजपुरको टेम्केमैयुङ्ग गाउपालिकामा, आगोलागी एक घाईते

    भोजपुर २९ पौष । भोजपुरको टेम्केमैयुङ्ग गाउपालिकामा आगोलागी हुदा एक घर जलेर नस्ट भएको छ । गए राती आठ तीस बजे लागेको आगो बाट टेम्केमैयुङ्ग गाउपालिका वडा नं .३ निवासी हर्क बहादुर अधिकारीको दूईतले खरको छानो भएको घर जलेर नस्ट भएको हो । आगोलागी भए पछि आगो निभाउने क्रममा घर घनी ५० बर्षीय हर्क बहादुर अधीकारी घाईते भएका छन । घ...

  • भोजपुरको याङपाङ सहकारी सदस्य युक्त वडा घोषित..

    भोजपुर, २७ पौष । भोजपुरको अरुण गाउँपालिका - एक याङपाङ सहकारी सदस्य युक्त वडा घोषणा भएको छ । २०६९ सालमा ५४ जना सदस्यबाट दर्ता भएको सहकारीमा याङपाङका सबै ६ सय ३२ घरधुरीका ६ सय ५४ जना सहकारीमा आवद्ध भएसंगै वडालाई विहिवार एक कार्यक्रमका बिच सहकारी सदस्य युक्त वडा घोषणा गरीएको हो । वडामा मर्सीकोर नेपाल,र सहमती संस्थाको सह...