• पौवादुङमा गाउँपालिकाद्धारा विद्यार्थीलाई स्टेशनरी सामान वितरण

    भोजपुर, २९ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ । विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा बृद्र्धी गर्ने तथा विचैमा कक्षा छाड्ने दर घटाउने उदेश्यले स्टेशनरी सामान वितरण गरिएको गाउँपालिकाले जनाएको छ । शुक्रबार भएको स्टेशनरी सामान वितरण कार्यक्रममा गाउँपालिका भित्रका १ देखि ३ कक्ष...

  • आमचोक गाउँपालिकाले बनाइदियो ३० विपन्न परिवारलाई घर

    भोजपुर, १२ माघ ।भोजपुरको आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ। गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि तीन लाख रुपैयाँ खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए। https://youtu.be/InWnzLyWXjo विपन्न परिवार परिवार खोजी तथा पहिचानको लागि समि...

  • फोटो फिचर-एमाले भोजपुरको आठौं जिल्ला अधिवेशनको खुल्ला शत्र सम्पन्न, बन्द शत्र भोली हुने

    भोजपुर, २३ पौष ।नेकपा एमाले भोजपुरको आठौं जिल्ला अधिवेशनको खुल्ला सत्रको कार्यक्रम सम्पन्न भएको छ ।नयाँ नेतृत्व चयनको लागि भोली बन्द शत्र हुने एमाले आयोजक कमिटीले जनाएको छ । अधिवेशनको खुल्ला सत्र नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख अथित्यतामा सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्वोधन गर्दै नेता राईले भोली हुन...

  • करुणा फाउडेसन भोजपुरको सकृयतामा भोजपुरका १६ सय ८८ जना अपाङगता भएका मानिहरुलाई सहयोग सामग्री वितरण

    भोजपुर १४ पौष । करुणा फाउडेसन भोजपुरको सकृयतामा जिल्ला १६ सय बढी आपाङगता भएका मानिसहरुले विभिन्न खाले सहायता पाएका छन् । अपंगता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तरगत करुण फाउन्डेसन, स्थानीय सरकार, प्रदेश सरकारको सहकार्यमा यहाँका अपाङ्गता भएकाहरुलाई विभिन्न खाले सहयोग अभियान थालिएको हो । तीन पक्षको आपसी साझेदारीमा भएक...

  • पौवादुङमा गाउँपालिकाका ४० जेष्ठ नागरिकलाई सम्मान

    भोजपुर, १७ पौष ।भोजपुरको पौवादङमा गाउँपालिकाका ४० जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडा– ३ च्याङग्रेको आयोजनामा भएको सम्मान कार्यक्रम मार्फत वि.स १९८५ सालदेखी १९९९ साल भित्र जन्म भएका जेष्ठ नागरिकलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको हो । वडाध्यक्ष तीर्थ बहादुर कार्कीको अध्यक्षतामा भएको सम्मान कार्यक्रमका...

  • नेकपा एमाले भोजपुरको आठौं जिल्ला अधिवेशनको लोगो सार्वजानिक

    भोजपुर, १७ पौष । नेकपा एमाले भोजपुरले आठौं जिल्ला अधिवेशनको आधिकारीक लोगो सार्वजानिक गरेको छ ।“दक्षिण पन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं जबजको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गरौं।” भन्ने मुल नाराका साथ यहि पौष २३ र २४ गते जिल्ला सदरमुकाम भोजपुरमा सम्पन्न हुने अधिवेशनको लोगो सार्वजानिक गरिएको नेकप...

  • खेलक्षेत्रबाट नै खेलाडीको भविष्य उज्वल बनाउँछौँ : एमाले नेता शेरधन राई

    भोजपुर, २ पौष । प्रदेश १ का पूर्वमुख्यन्त्री तथा एमाले नेता शेरधन राईले खेल क्षेत्रबाट नै खेलाडीको भविष्य उज्वल बन्ने बताएका छन् । संघीयता कार्यान्वयन भएपछि तीन तहको सरकारको प्राथमिकतामा खेल क्षेत्र रहेकोले खेलाडीहरुको उज्वल भविष्यसँगै देशको विकासमा समेत योगदान गर्न सकिने उनले बताएका हुन् । विहिबार आमचोक गाउँपालिकामा भ...

  • भोजपुरमा लागुऔषध नियन्त्रण तथा रोकथामका लागि अन्तरक्रिया

    भोजपुर, २० मंसिर । जिल्लामा लागुऔषध नियन्त्रण तथा रोकथामको विषयमा अन्तरक्रिया गरिएको छ । लागुऔषध प्रयोग कर्ताहरुको संख्या बढेसंगै त्यसको नियन्त्रणमा जिल्लाका औषधी पसल तथा बस व्यवसायीहरु संग अन्तरक्रिया गरिएको हो । औषधी पसलहरुबाट बिना पूर्जी औषधी खरिद गरी लागु औषधको रुपमा गलत ढंगले प्रयोग गर्ने गरेकाले त्यसको नियन्त्रण ...

  • भोजपुर बजारका खाद्य उद्योग तथा पसलहरुको छड्के अनुगमन

    भोजपुर १४ मंसिर । भोजपुर सदरमुकाममा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार जिल्लामा रहेका किराना पसल, खाद्य उद्योग लगाएतका पसलहरुको छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्यादगुज्रीएका सामग्रीहरु समेत नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनकुटा र घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले संयुक्त ट...

  • पूर्वमुख्यमन्त्री शेरधन राईद्धारा एमाले सचिवमा उम्मेदवारी, यस्तो छ, राजनितिक यात्रा

    भोजपुर, ९ मंसिर । नेपाली राजनितिमा शालिन र सफल नेताको छवि बनाएका पूर्वमुख्यमन्त्री, एमाले केन्द्रीय सदस्य तथा एमाले प्रदेश १ सह इन्चार्ज शेरधन राईले एमालेको दशौँ महाधिवेशनमा सचिवमा उमेदवारी घोषणा गरेका छन् । यस अघि नेपाल सरकारको प्रवक्तासँगै सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीको बहन गरिसकेका राई सालिन र भद्र नेताका...