भोजपुर, २९ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा रामप्रसादराई गाउँपालिका भोजपुर जिल्लामै प्रथम बनेको छ । आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार रामप्रसादराई गाउँपालिकाले ७५.६८ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा पहिलो स्थान ह...
स्थानीय तह
-
-
भोजपुरमा समानुपातिक तर्फको मत परिमाण सार्वजनिक
भोजपुर, २६ फागुन । भोजपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबर अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । जिल्लामा श्रम संस्कृति पार्टी १६ हजार १५० मत प्राप्त गर्दै पहिलो बनेको छ । नेकपा (एमाले) १३ हजार ३७५ मतसहित दोस्रो र राष्ट्रिय...
-
एमाले भोजपुरद्वारा मतदाताप्रति धन्यवाद ज्ञापन
भोजपुर, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ। जिल्ला कमिटी भोजपुरले आज जारी गरेको धन्यवाद ज्ञापन पत्रमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शा...
-
अपडेट ः भोजपुरमा ध्रुवराज राईको अग्रता
भोजपुर, २३ फागुन । भोजपुरमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले अग्रता लिनु भएको छ । अरुण गाउँपालिका, आमचोक गाउँपालिका र टेम्केमैयुङ वडा न. १,२ ३ गणना सकिँदा राईले ३ हजार ७७० मत प्राप्त गर्नुभएको छ । एमालेका शेरधन राईले ३ हजार ३९४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको...
-
यशोधरा माध्यमिक विद्यालयलाई १६ थान डस्बिन हस्तान्तरण
भोजपुर, १६ फागुन । जीवन विकास लघु वित्त संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ अभियान सञ्चालन गर्दै यशोधरा माध्यमिक विद्यालयलाई १६ वटा डस्बिन हस्तान्तरण गरेको छ। भोजपुर नगरपालिका–१२ टक्सारस्थित विद्यालयलाई संस्थाले चार वटा ठूला र १२ वटा साना डस्बिन प्रदान गरेको हो। विद्यालय...
-
पौवादुङमाको पहल : चैत ५ गतेबाट गाउँपालिकाबाट कर सम्बन्धि सेवा प्रवाह हुने
युवराज विष्ट भोजपुर, १२ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा स्थानीयस्तरमै सञ्चालन हुने भएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो। नेपाल सरकारको २०८२÷०...
-
भोजपुरमा निर्वाचन तयारी तीव्र, ९० प्रतिशत काम सम्पन्न
युवराज विष्ट भोजपुर, १२ फागुन । भोजपुरमा आगामी फागनु २१ सम्म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी करिब ९० प्रतिशत पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममार्फत कार्यालयले हालसम्म सम्पन्न भएका कामकाज, कर्मचारी परिचालन तथा सामग्री व्यवस्थापनबारे विस्तृत जानकारी गर...
-
बोखिममा उन्नत सुन्तला बिरुवा वितरण, १५० किसान लाभान्वित
युवराज विष्ट भोजपुर, १२ फागुन । सुन्तला खेतीमार्फत किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई उन्नत जातका सुन्तला बिरुवा वितरण गरिएको छ। वडा कार्यालयले १५० जना किसानलाई करिब एक हजार २५० बिरुवा वितरण गरेको जनाएको छ। बोखिम क्षेत्र सुन्तला उत्पादनका लागि उपयुक्त मानिने भएकाले किसानलाई प...
-
कावा खोला पक्की पुलले तीन पालिकाका नागरिक लाभान्वित
भोजपुर, ११ फागुन । भोजपुरका दक्षिणी क्षेत्रका तीन स्थानीय तहका नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्या कावा खोलामा पक्की पुल निर्माणपछि समाधान भएको छ। पुस्तौँदेखिको जोखिमपूर्ण यात्रा अन्त्य गर्दै पुल सञ्चालनमा आएपछि आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका हुन् । हतुवागढी गाउँप...
-
भोजपुरमा नेपाली सेना बोकेको बस दुर्घटना, २४ जना घाइते
भोजपुर, ६ फागुन । आसन्न फागुन २१ गते हुने चुनावी गस्तीका लागि निस्किएको नयाँ श्रीनाथ गण भोजपुरका नेपाली सेना बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। सदरमुकामबाट सेना बोकेर टेम्केमैयुङ गाउँपालिकातर्फ जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस आज करिब १२ः३० बजे भोजपुर नगरपालिका–३ स्थित सेती बगर नजिकैको मोडबाट करिब ५०० म...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 44
- Next Page »











