रौतहट । मालपोत कार्यालय चन्द्रनिगाहपुरले आर्थिक वर्ष ०७५/ ०७६ मा घर जग्गा रजिष्ट्रेशनबाट रू १४ करोड ५१ लाख ५७७ राजस्व संकलन गरेको छ ।उक्त कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा बृन्दावन नगरपालिकाका सेवग्राहीको घरजग्गा रजिष्ट्रेशन गरेवापत राजस्व संकलन गरेको हो । चन्द्रपुर नगरपालिकाबाट रू।१० करोड ४१ लाख ५५ हजार, कटहरिया नगरपालिकाबाट रू।३१ लाख ६९ हजार ४००, गुजरा नगरपालिकाबाट रू।१ करोड ५७ लाख २८ हजार ६००, फतुवा बिजयपुर नगरपालिकाबाट रू।६९ लाख ४४ हजार र बृन्दावन नगरपालिकाबाट रू।१ करोड ५१ लाख ६० हजार १०० घरजग्गा रजिष्ट्रेशनबाट राजस्व संकलन भएको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख महमद शेरे मुस्तफाले बताए ।
मालपोत कार्यालय चन्द्रनिगाहपुरद्वारा १४ करोड संकलन
-
भोजपुरमा सेनाको पहलमा ‘अभ्यास मनसुन–६’ सम्पन्न
-
नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–छ’ सञ्चालन हुँदै
-
कृषिमा आधुनिकीकरणतर्फ पौवादुङमा : ३ सयभन्दा बढी किसानलाई ‘मिनिटिलर’
-
कोटमा ‘एक घर–एक धारा’ अभियानले नागरिकलाई सहजता
-
रामप्रसादराईद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान
-
भोजपुरमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रणबारे सचेतना कार्यक्रम
-
लुकेका प्रतिभा उजागर गर्न रामप्रसादराईमा ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’
-
भोजपुरका चार पत्रकार पुरस्कृत
-
हतुवागढी गाउँपालिकामा कर सम्बन्धि सेवा शुरुवात
-
भोजपुरमा रामप्रसादराई गाउँपालिकाको सबैभन्दा कम बेरुजु




















