विवादित बलिउडकी मोडल पूनमको घिनलाग्दो हर्कत


बलिउडकी मोडल पूनम पाण्डे सधै नै विवादित छिन् । पूनम पाण्डे अश्लिल हाउभाउका कारण बढी विवादित बनेकिछन् । उनको हातमा अहिले चलचित्र छैनन् । बलिउडमा जम्ने उनको योजना खासै सफल भएन । पाण्डे अहिले सामाजिक संजालमा उत्तेजक तस्वीर राखेर चर्चामा छिन् ।

उनको तस्वीरमा गालीको बर्षा भएको छ । तर, पनि उनी यस्तै खालका तस्वीर राखेर चर्चित बन्ने धुनमा देखिन्छिन । उनले केही समय अगाडि भारतले क्रिकेटको विश्वकप जितेको खण्डमा मैदानमा नांगै दौडने घोषणा समेत गरेकी थिइन् । यसपटक, उनले यस्तो विवादस्पद घोषणा भने गरिसकेकी छैनन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार