ईशा गुप्ताको हट फोटो


बलिउड अभिनेत्री ईशा गुप्ता अभिनयभन्दा आफ्नो ‘बोल्डनेस’ का कारण चर्चामा आउँछिन् । अजय देवगणसित फिल्म ‘बादशाहो’ मा देखिएयता उनको हात खाली छ, तर पनि उनलाई चर्चाको कमि छैन ।

सामाजिक सञ्जालमा हट तस्वीर पोष्ट गर्दा ईशालाई भद्दा कमेन्टहरु खुबै आउने गर्छन् । तर उनी त्यसको परवाह गर्दिनन् । बरु पहिलेको भन्दा पनि हट फोटो राखेर स्वाद फेर्छिन् ।हालै मात्र ईशाले हट फोटोसुट गराएकी छिन्, जुन तस्वीरहरु इन्टरनेटमा तीव्ररुपमा फैलिइरहेका छन् । यी तस्वीरमा पनि गाली आउने क्रम पनि रोकिएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार