भोजपुरको पौवादुम्मामा आगोलागी


भोजपुर २९ पौष । भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिका वडा नं ५ सानोदुम्मामा आगलागी भएको छ । शुक्रबार बेलुका भएको आगलागीका कारण ३ लाख ९३ हजार बराबरको क्षेती भएको छ ।

\स्थानीय दान बहादुर कट्वालको फुसको छानो भएको १ तले घरमा अचानक आगलागी हुँदा कट्वालको २ वटा गाई १ वटा बाछा भाडावर्तन लगाएतका सामाग्री जल्दा सो बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार