• अल्पसंख्यक नेपालीमुलका अमेरिकी नागरिकको अधिकार स्थापति गर्न कार्यक्रम

    भोजपुर, १३ माघ । नेपालबाट कामको शिलशिलामा अमेरिका पुगेकोहरुले आफ्नो हकअधिकारको खोजी गर्न थालेका छन् । अमेरिकामा रहेका नागरिकहले लोकतन्तत्रमा अल्पसंख्यकको अधिकारको विषयमा छलफल तथा बहस कार्यक्रम चलाउने भएका छन् । स्टार स्कलर्स नेटवर्कले त्यहाँ रहेका नागरिकहरुलाई हक अधिकारको बारेमा जानकारी दिन जनवरी २९ मा कार्यक्रम गर्न ...

  • आमचोक गाउँपालिकाले बनाइदियो ३० विपन्न परिवारलाई घर

    भोजपुर, १२ माघ ।भोजपुरको आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ। गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि तीन लाख रुपैयाँ खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए। https://youtu.be/InWnzLyWXjo विपन्न परिवार परिवार खोजी तथा पहिचानको लागि समि...

  • भोजपुर च्याङ्ग्रेका डा. कृष्ण विष्टलाई अमेरिकी विश्वविद्यालयको रिसर्च अवार्ड

    भोजपुर, ३ माघ । भोजपुरको पौवादुङमा गाउँपालिका ३  च्याङ्ग्रेमा जन्मिएका एक व्यक्तीले अमेरिकामा रिसर्च एण्ड स्कलरसिप अवार्ड जितेका छन्। मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत प्राध्यापकले डा. कृष्ण विष्टले विश्वविद्यालयले प्रदान गर्ने अवार्ड जितेका हुन् । च्याङ्ग्रेमा रहेको पञ्कन्या माध्यमिक विद्यालयबा...

  • दुई पटक एमाले जिल्ला सचिवको जिम्मेवारी पाउने को हुन् किरण राई ?

    भोजपुर, २८ पौष । पछिल्लो समय राजनितिमा युवाहरुको भूमिका सशक्त देखिएको छ । पार्टीप्रतिको लगनशिलता र विभिन्न, आन्दोलन तथा मोर्चाहरुमा पु¥याएको योगदानको आधारमा जिम्मेवारी पनि पाईरहेका छन् । यस्तै उदयमान, कर्मठ प्रभावशाली एमाले युवा नेताका रुपमा सानो उमेरमा स्थापित नाम हो किरण राई । पौवादुङमा गाउँपालिका वडा नं ३ च्याङग...

  • पौवादुङमा गाउँपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, २७ पौष । भोजपुरको पौवादुङमा गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष किरण राईको अध्यक्षमा मंगलबार वडा न २ तिवारीभञ्याङको सभाहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिकाले हालसम्म गरेको नीतिगत निर्णय तथा विकास निर्माण लगाएतको विषयमा प्रमुख प्र...

  • एमाले भोजपुरको सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शरण कुमार राई

    भोजपुर, २५ पौष । नेकपा एमाले जिल्ला कमिटी भोजपुरको सर्वसम्मत नेतृत्व चयन भएको छ। एमालेले शरण कमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई, उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराती सर्वसम्मत चयन भएका छन् । एमालेको आठौं जिल्ला अधिबेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जि...

  • देशको विकासमा व्यवसायीको भूमिका महत्वपूर्ण छ : एमाले नेता राई

    भोजपुर, २२ पौष । देशको विकास र समृद्धिमा व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको एमालेका स्थानीय कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईले बताएका छन् । विहिवार भोजपुर सदरमुकाममा भएको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै राईले यस्तो बताएका हुन् । साथै राईले व्यवसायीहरुले जिल्लामा...

  • गाउँपालिकामा चुनावी घोषणा अनुसारको काम गरेको छु : अध्यक्ष ध्रुवराज राई

    भोजपुर,२३ पौष । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध सडक विस्तारमा जोड दिएको छ । जनताको आवश्यकता र चाहनाको आधारमा गाउँपालिका सञ्चालनमा आएपछि यहाँ एक सय चार किलोमिटर नयाँ सडक विस्तार भएको छ भने साढे बीस किलोमिटर सडक ग्रावेल गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘मैले...

  • भोजपुरको टक्सारमा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश

    भोजपुर, २२ पौष । भोजपुर नगपालिका –१२ टक्सारको दारेगौडामा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै एमाले नेता राईले नव प्रवेशीहरुले सहि निर्णय लिएको बताए । अब देशको परिर्वतन...

  • पौवादुङमा गाउँपालिकाका ४० जेष्ठ नागरिकलाई सम्मान

    भोजपुर, १७ पौष ।भोजपुरको पौवादङमा गाउँपालिकाका ४० जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडा– ३ च्याङग्रेको आयोजनामा भएको सम्मान कार्यक्रम मार्फत वि.स १९८५ सालदेखी १९९९ साल भित्र जन्म भएका जेष्ठ नागरिकलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको हो । वडाध्यक्ष तीर्थ बहादुर कार्कीको अध्यक्षतामा भएको सम्मान कार्यक्रमका...