• मुआब्जा माग्दै पूर्व प्रधानमन्त्री भट्टराई धर्नामा

    काठमाडौं, ५ मंसिर । पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईसहितका जनप्रतिनिधिले बुढीगण्डकी आयोजनास्थल गोरखाको आरुघाट र आर्खेत तथा धादिङको खहरे क्षेत्रको मुआब्जा तोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराई गोरखा क्षेत्र–२ बाट निर्वा्चित सांसद हुन् । उनीसहित राष्ट्रिय सभा प्रमुख ...

  • सिन्धुलीमा मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट

    सिन्धुली, ५ मंसिर । मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको ...

  • गाडी बुझाएपछि ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

    काठमाडौं, ५ मंसिर । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किएका छन् ।नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका सिंहदरवार पुगेका मन्त्री विष्ट सिंहदरवार गेटवाट ट्याक्सि चढेर घर फर्किएका हुन् । पूर्वमन्त्री विष्टले मन्त्री हुँदा...

  • भारतले नेपाली भुमी मिचेको प्रति नेकपा भोजपुरको चर्को विरोध, यस्तो छ दाश्रो पूर्ण बैठकको निर्णय !

    भोजपुर, ४ मंसिर । भारतले मिचेको नेपाली भूमिको भत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भोजपुरले ६ बुँदे घोषणा पत्रसहित प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा भोजपुरले केहि दिनअघि भारतले हस्तक्षेप गरेको नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमानाको घोर आपत्...

  • भोजपुरमा अज्ञात पक्षद्धारा स्तन काटिदा महिला गम्भीर घाईते

    भोजपुर,४ मंसिर भोजपुरको षडानन्द नगरपालिकाको वडा नम्वर -८ सेमेङमा एक महिलाको अज्ञात नकावधारी समुहले दुवै स्तन काटिदिएका छन् । स्थानिय खकुवाखोलामा लुगाधुन गएकी सुव्वा तमाङकी श्रीमती अन्दाजी वर्ष ३० की वीणा तामाङको बुधवार विहान ११ बजेतिर स्तन काटेर नकावधारी समुह फरार भएको उनका देवर धन वहादुर तामाङले वताए उनलाई उपचारको ला...

  • ओमानसँग श्रम समझदारी हुँदै

    काठमाडौं, ३ मंसिर । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक श्रम गन्तव्य मुलुक ओमानसँग सरकारले श्रम समझदारी गर्ने भएको छ । अहिले दुई देशबीच हुने श्रम समझदारीको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले अब केही समयभ...

  • बाराको गढीमाई मेला शुरु, यस्तो छ गढीमाईको चर्चा

    जनकपुरधाम,३ मंसिर । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा विशेष पूजा शुरु भइसकेको छ । झूण्डका झुण्ड भक्तजनहरु त्यहाँ पुगेका छन् । वारा पर्साका होटेलहरु शुरुकै दिनमा भरिएका छन् । हरेक पाँच वर्षमा लाग्ने मेलाको आकर्षण गढीमाईमा देख्न सकिन्छ । लाखौं धार्मिक पर्यटक यसपाली पनि आइपुग्छन् मन्दिरका पुजारी मंगल चौधरीले बताए । ए...

  • शौचालयमा घाँस दाउरा, दिशापिसाब गर्न जंगलमा

    बझाङ, ३ मंसिर । चर्पी अर्थात शौचालय भनेपछि सबै सर्वसाधारण व्यक्तिहरुको दिमागमा दिसा पिसाब गर्ने ठाँउ भनेर सम्झन्छन् । तर बझाङको केदार स्यँ गाँउपालिका वडा नम्बर २ जुब गाँउका सबै स्थानीय बासिन्दाहरुले भने चर्पी अर्थात शौचालय भनेपछि घाँस दाउरा राख्ने ठाँउ भनेर सम्झन्छन् । यो यहाँका स्थानीय बासिन्दाको रहर होइन बाध्यता हो ।...

  • घुससहित इटहरीका कार्यवाहक वडाध्यक्ष रंगेहात पक्राउ

    इटहरी, ३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले कार्यवाहक वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।मोरङको जहदा गाउँपालिका १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार शाहलाई मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीले साहलाई पक्राउ गरेको प्रबक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।ढकालका अनुसार उनले सडक...

  • नेपाल शिक्षक महासंघ भोजपुरको सातौ पूर्ण बैठक सम्पन्न

    भोजपुर, २ मंसिर । नेपाल शिक्षक महासंघ भोजपुरले शैक्षिक तथा पेशागत गतिविधीहरुका बारेमा प्रेश विज्ञेप्ती मार्फत आफ्नो धारण सार्वजानिक गरेको छ । महासंघको सातौ पूर्ण वैठक सम्पन्नसंगै शिक्षा क्षेत्रको सुधारका बारेमा ८ बुँदे प्रेस विज्ञप्ती जारी गरेको हो । विज्ञती मार्फत शैक्षिक क्षेत्रका विभिन्न समस्या समाधानको लागि ध्यानक...