• मिसन टप कम्प्युटर ट्रेनिङ सेन्टर भोजपुरले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियन सीपमा सहभागी गराउने

    भोजपुर, ८ पौष । सूचना प्रविधी क्षेत्रको विश्वको सबै भन्दा ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियन सीप ७७ ओटै जिल्लामा सञ्चालन हुने भएको छ । पोखराको सृजना चोकमा रहेको दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटले अघिल्लो वर्षको जस्तै यस वर्ष पनि माइक्रोसफ्ट अफिस स्पेसलिस्ट ...

  • भोजपुर तिम्मामा रहेको सिक्की संघ नेपालले भुकान दिवस मनायो

    भोजपुर, ५ पौष । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– १ तिम्मा खम्बुखामा रहेको सिक्की संघ नेपालले १८ औँ वातावरणीय सरसफाई तथा भुकान दिवस मनाएको छ । फोहोर तथा प्लाष्टिक जन्य फोहोर व्यस्थापन गर्न भुकान अर्थात फोहोर हाल्ने डस्विनलाई स्थानीय स्तरमा पाईने बाँस, निगालो, मालिङ्गो लगायत प्रयोग गरेर निर्माण गर्दै आएको संघ १८ वर्ष पुग...

  • भोजपुर च्याङ्ग्रेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    भोजपुर, ३ पुस । पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । जाडो मौसम शुरु भएसंगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप ६० वर्ष माथिका २० जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । जिउँदो इतिहासका रुपमा रहेका उनीहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम...

  • पौवादुङमा गाउँपालिकाका सम्पूर्ण मावि र आधारभूत विद्यालयलाई सेनिटरी प्याड वितरण

    भोजपुर, १ पौष । भोजपुरको पौवादुङमा गाउँपालिकाले विभिन्न विद्यालयमा सेनिटरी प्याड वितरण गरेको छ । गाउँपालिका भित्र रहेका माध्यमिक र आधारभुत विद्यालयका छात्राहरुलाई लक्षित गरेर प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ । छात्राहरुलाई पठनपाठनमा सहजता ल्याउने उद्धेश्यका साथ गाउँपालिकाले विगत ३ वर्षदेखी विद्यालयमा प्याड वितर...

  • सरकारविरुद्ध भोजपुरमा पनि काङ्ग्रेसको विरोध प्रदर्शन

    भोजपुर, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसले सोमबार सरकारको विरोधमा देशभरसंगै भोजपुरमा पनि प्रदर्शन गरेको छ । सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रद...

  • तिवारीभञ्ज्याङ स्वस्थ्य चौकी भवनको उद्घाटन

    भोजपुर,२९ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङको स्वस्थ्य चौकी भवन उद्घाटन भएको छ । गाउँपालिकाको क्रमागत योजना अनुसार करिब रु.४० लाख लागतमा निर्माण भएको भवनको सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने ...

  • भोजपुर ठुलोदुम्माका ११४ परिवारलाई विद्युत मिटर वितरण

    भोजपुर, २८ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका ११४ परिवारलाई विद्युत् मिटर वितरण गरिएको छ । स्थानीयलाई विद्युत्को पहुँचामा जोड्ने लक्ष्यका साथ गाउँपालिका तथा वडा कार्यालयको पहलमा नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले मिटर वितरण गरेको वडाध्यक्ष दीपक साम्पाङले जानकारी दिए । उज्यालो वडा घोषणा ग...

  • दुर्घटनामा भोजपुर नगरपालिका–५ का वडाध्यक्ष र सदस्य गम्भिर घाइते

    भोजपुर, २५ मंसिर । सवारी दुर्घटना हुँदा भोजपुर नगरपालिका– ५ बोखिमका ४५ बर्षय वडाध्यक्ष जसबहादुर राई र ५५ बषीय वडा सदस्य शरण प्रधान गम्भिर घाइते भएका छन् । विहीबार करिव १२ बजेको समयमा कार्यालयको कामको लागि सदरमुकाम आउने क्रममा उनीहरु सवार मोटरसाइकललाई देउराली चोकमा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै जनाको ...

  • भोजपुर नगरपालिका– ४ शिद्धेश्वरकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार ( भिडियो सहित )

    भोजपुर, १५ मंसिर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती बच्चा जन्माएकी भोजपुर नगरपालिका– ४ शिद्धेश्वरकी ३२ वर्षीय पवित्रा श्रेष्ठको उद्धार गरिएको हो । श्रेष्ठको नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमको अन्तर्गत हेलिकप्टरबाट उद्धार गरिएको हो...

  • सगरमाथाको उचाइ बढ्यो

    काठमाडौं, ११ मंसिर । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक मन्त्रीले जानकारी दिए । बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको...