• भोजपुरमा मतपेटिका राखिएको भवनको दुई सय मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा,

    भोजपुर, १२ मंसिर । जिल्ला प्रसाशन कार्यालय भोजपुरले १० गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपेटिका भण्डार गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको २ सय मिटर आसपासको क्षेत्र क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । भण्डारण गरिएको मतपेटिकोका सुरक्षालाई ध्यानमा राख्दै चारभण्ज्याङ्ग देखि पुर्व पश्चिम २ सय म...

  • भोजपुरको सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइयो, जिल्लामा ५७ दशमलव ९ प्रतिशत मत खस्यो

    भोजपुर, १२ मंसिर । भोजपुरका सबै मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम ल्याइएको छ । जिल्लाका एक सय ४८ वटा मतदान केन्द्रका ४ सय ४४ वटै मतपेटिका आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोमबार सम्ममा सबै केन्दका मत पेटिका ल्याइने भने पनि मौषममा आएको खरावीको कारण साल्पासिलिच्छो गाउँपालिकाका १२ वटा मतदान केन्...

  • भोजपुरका सबै केन्द्रका मतपेटिका आज वेलुका सम्म सदरमुकाम आइपुग्ने, कति छन् आउन बाँकी ?

    भोजपुर, ११ मंसिर । भोजपुर जिल्लाको सवै मतदान केन्द्रको मतपेटिका आज राती सम्ममा सदरमुकाम आईसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको १ सय ४८ केन्द्र मध्ये १ सय ३६ केन्द्रको मतपेटिका सदरमुकाम आई सकेको भए पनि उत्तरी क्षेत्रको १२ ओटा केन्द्रको आज राती ९, १० वजे सम्ममा आई सक्ने मुख्य निर्वाचन अधिकृत हरिस...

  • भोजपुरको कुदाकाउलेमा मतपेटिकालाई लक्षित गरी बम बिस्फोट

    भोजपुर ११ मंसिर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाका विभन्न वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिका वाडा नम्वर १ कुदाकाउलेको जंगलमा बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । करिव एक बजे वम गराईको थियो । विस्फोटबाट केहि क्षती भएको छैन । बम विस्फोट पछि उच्च सुरक्षा श...

  • भोजपुरबाट २ जना नक्कली मतदाता पक्राउ

    भोजपुर ११ मंसिर । भोजपुरमा आईतबार भएको प्रदेश र प्रतिनिधि सभाको चुनाबमा अर्काको नाममा मतदान गर्न खोज्ने २ जना नक्कली मतदाता पक्राउ परेका छन्। भोजपुरको टेम्के मैयुङ्ग २ स्थित त्रिभुवन धर्मोदय माध्यामिक बिद्यालय बाक्टुवा मतदान केन्द्रमा भोजपुर टेम्केमैयुङ्ग वडा – २ बस्ने २१ वर्षिय याम कुमार भुजेलले बिदेशमा रहेको आफ्न...

  • भोजपुर पनि निर्वाचनको तयारी पुरा, भोली विहान सात वजेबाट मतदान शुरु ..

    भोजपुर, ९ मंसिर । भोली हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । जिल्लाका सवै १ सय ४८ ओटा मतदान केन्द्रहरुमा मतदान गर्नको लागि घेरा बारा लगाएतको सम्पुर्ण कार्य सम्पन्न भएकोले विहान ७ वजेबाट मतदान शुरु हुने जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद...

  • भोजपरमा निर्वाचनको तयारी तिव्र, धमाधम मतदाता परिचय पत्र वितरण गरिदै ..

    भोजपुर, ८ मंसिर । आसन्न मंसीर १० गते हुन लागेको स्थानिय प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागी सम्पूर्ण तयारी पुरा भएका पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका एक सय ४८ ओटै मतदान केन्द्रमा कर्मचारी, सुरक्षा कर्मी, मतपेटिका मत पत्र लगाएत सम्पुर्ण साम्रगी पुगेकोले निर्वाचनको तयारी पुरा भए...

  • भोजपुुर जिल्लाको निर्वाचन सुरक्षा व्यावस्थालाई लिएर उच्च स्तरिय छलफल, को को थिए छलफलमा ??

    भोजपुर, ८ मंसिर । भोजपुर जिल्लाको निर्वाचन लक्षित सुरक्षाको अवस्थाको वारेमा गृह सचिव सहितको टोलीले छलफल गरेको छ । पछिल्लो समय भोजपुरमा निर्वाचन विरोधीहरुको क्रियाकलाप वढ्ने सक्ने ठहर गर्दै नेपाल सरकारका गृह सचिव मोहन कृष्ण सापकोटा, नेपाली सेनाका रथी पुर्ण चन्द्र थापा, नेपाल प्रहरी र ससस्त्र प्रहरीका आइजिपीहरु प्रकाश...

  • भोजपुरमा पनि निर्वाचनको लागि कर्मचारी खटिए 

    भोजपुर, ६ मंसिर । पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि  भोजपुर जिल्लामा पनि वुधवारबाट कर्मचारीहरु मतदान केन्द्रहरुमा खटिएका छन् ।  मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६६ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारी मतदान केन्द्रतर्फ लाग्न थालेका हुन...

  • यस्तो छ उमेश जगं रायमाझीको राजनितिक इतिहास भिडियो सहित

    लोकतान्त्रीक गठवन्धनका प्रतिनिधी सभाका उमेद्धार उमेश जगं रायमाझीको नेपाली कााग्रेसका एक सालीन व्यक्तित्व मानिन्छन् । https://youtu.be/0efYKo2kr80...