• ट्याक्टरको ठक्करबाट धनकुटामा एक जनाको मृत्यु

    भोजपुर, २५ कात्र्तिक धनकुटामा सडक दुर्घनामा परि एक जनाको ज्यान गएको छ । साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा शुक्रवार राती ट्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ४८ बर्षीय शुक्रबहादुर याख्खाको ज्यान गएको हो । डुम्रेबाट पराल लिएर मुलघाट तर्फ आउँदै गरेको मे.१ त. ५९७ नम्बरको ट्याक्टरको ठक्करबाट याख्खाको ज्यान गएको धनकुटा ...

  • एमाले र माओवादी केन्द्र निकट कर्मचारी संगठनहरुको संयुक्त सचिवालय गठन

    भोजपुर, २४ कातिक । जिल्लाका रहेका एमाले र माओवादी केन्द्र निकट कर्मचारी संगठनले संयुक्त सचिवालय गठन गरेका छन् । यसै अनुसार पेशागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त संयोजन समिति गठन गरेको छ । संयुक्त सचिवालयको संयोजक धु्रवराज रेग्मी र सचिव कुवेर राई रहने गरि ५ सदस्य समिति गठन गरेको विज्ञप्तीमा उल्लेख छ...

  • भोजपुरमा मतदाता स्वयमसेवक तालीम सुरु

    भोजपुर, २४ कातिक । मंसीर १० गते हुने आसन्न प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोजपुरमा मतदाता स्वयमसेवक तालिम शुरु भएको छ । मतदाता शिक्षा सञ्चालनको पहिलो दिन शुक्रवार ट्याम्के मैयुङ गाउँपालिका, साल्पासिलिच्छो गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढि गाउँपालिकाकामा ७५ जना, र शनिवार भोजपुर नगरपालिका, षडानन्द नग...

  • भोजपुरका दलहरुमा चुनावी प्रचार प्रसारमा व्यास्त, आमचोक गाउँपालिकामा वाम गठवन्धनका चुनावी सभा सम्पन्न

    भोजपुर, २४ कात्तिक । भोजपुरका दलहरु निर्वाचनको प्रसार प्रसारमा लागेका छन् । निर्वाचनको प्रचारका लागि दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा चुनावी कार्यक्रम व्यास्त रहन थालेका हुन । यसै अनुरुप निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै वाम गठवन्धनले आमचोकमा गाउपलिकाको वालंखामा संयुक्त चुनावी आम सभा गरेको छ । यस अघि गाउँपाल...

  • भोजपुरमा रेविज विरुद्धको निशुल्क पशुखोप कार्यक्रम सम्पन्न, यस्तो थियो खोप लगाउन आउने भिड (फोटो फिचर)

    भोजपुर, २४ कात्र्तिक । जिल्ला पशु सेवा कार्यालय भोजपुरले निशुल्क पशुपंक्षीको स्वास्थ्य परीक्षण तथा रेबिज विरुद्धको निशुल्क खोप सञ्चालन गरेको छ । जिल्लामा रेविज रोग फैलन नदिने उद्धेश्यले शिविर सञ्चालन गरेको हो । शिविरमा तीन सय १७ ओटा कुकुर तथा विरालालाई रेविज विरुद्धको खोप लगाएको कार्यालयले जनाएको छ । विषेश गरेर कुकुर...

  • वैकुण्ठेमा वामगठवन्धनको चुनावी आमसभा सम्पन्न (फोटो फिचर सहित)

    भोजपुर २३ कात्तिक । निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै वाम गठवन्धनले विहीवारबाट संयुक्त चुनावी आम सभा शुरु गरेको छ । गठवन्धनले भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिकाको केन्द्र वैकुन्ठेको चिलाउनेटार बाट आमसभा शुरु गरेकोे हो । आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस...

  • लेखर्ककाका अग्नी पिडीतलाई रेडक्रसको सहयोग

    भोजपुर, २३ कात्तिक । गत २१ गते आगलागीबाट घर जलेर नश्ट भएको भोजपुरको टेम्केमैयुङ्ग गाउपालिका - ९ लेखर्कका सीताराम दर्जीको परिवार रेडक्रस उपशाखा गोगनेले राहत प्रदान गरेको छ । उपाशखाले लत्ताकपडा, भाडा वर्तन र एक थान त्रिपाल वितरण गरेको उपाशाखाका कोषध्यक्ष थिरलाल विश्वकर्माले जानकारी दिए । आगलागीबाट घर पुर्ण रुपमा क्षत...

  •  भोजपुरमा वामगठवन्धनको विकल्प छैन् : पुर्व मन्त्री शेरधन राई

     भोजपुर, २३ कात्र्तिक  । भोजपुरमा वामगठवन्धनका उमेद्धवारको विकल्प नरहेको गठवन्धले जनाएको छ । जिल्लाको विकासको लागि गठन्वन्धनका उमेदवारको भुमिका अतुलनिय रहेको गठवन्धनले यस्तो दावी गरेको हो । विहीवार  निर्वाचनको एजेन्डा तथा निर्वाचनको गतिविधिको विषयमा जानकारीको लागि  भएको पत्रकार सम्मलेन मार्फत गठवन्धनका उमेद्धवारले यस्...

  • उमेदवारको घरमा नेकपाको कालो झण्डा

    ताप्लेजुङ २२ कात्तिक । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वाम गठबन्धनका उमेदवारको घरमा कालो झण्डा रोखेको छ । प्रदेशसभा तर्फ ताप्लेजुङ ९ख०का उमेदवार टंक आङबुहाङको साविकको चाँगे गाविसमा रहेको घरमा कालोझण्डा गाडेको हो । यस अघि विज्ञप्ति प्रकाशित गरी उमेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई ब्यवास्था...

  • मंसिर ५ सम्ममा हतियार वुझाउनु पर्ने…

    भोजपुर,२२ कात्तिक । जिल्ला सुरक्षा समिति भोजपुरले प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्ये नजर गर्दै लाईसेन्स प्राप्त हतियार वुझाउन सुचना जारी गरेको छ । निर्वाचनको वेला शान्ती सुरक्षामा खलल पुग्ने ठहर गर्दै सर्वसाधरणसंग रहेको हतियार वुझाउन सुचना जारी गरेको हो । समितिले मंसिर ५ गते भित्र गैर कानुनी रुपमा राखेका तथा...