• त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो

    धादिङ ११ कात्तिक, धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ...

  • भोजपुरमा १२ दलले दिए उमेद्धवारी

     भोजपुर, ५ कार्तिक प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ ओटा दलले उमेदवारी दिएका छन् । भोजपुरमा काङ्ग्रेस, एमाले, माओवादी, संघिय समाजवादी फोरम नेपाल ,मंगोल नेशनल अर्गनाइजेशन, राजपा लगाएत गरि १२ ओटा दलले मात्र उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । मुख्य दलह...

  • ५ महिना पछि भोजपुर – चखेवा यातयात सेवा शुरु, दैनिक दुई वटा वसले सेवा दिने

    भोजपुर, १० कात्तिक वन्द भएको ५ महिना पछि भोजपुर – चखेवा सडक खण्डमा आजबाट यातयात सञ्चालनमा आएको छ । कच्ची सडक भएको कारण वर्षातको पानीले ठाउ ठाउमा पहिरो खस्नुको साथै सडक हिलाम्य हुँदा गत जेष्ठ महिनाबाट यातयात वन्द भएको थियो । सदरमुकामबाट पश्चििमि क्षेत्रमा रहेको यो सडक वन्द हुँदा सो क्षेत्रका स्थानियलाई निकै सास्ती हुन...

  • म्यादी प्रहरीको छनौट प्रक्रिया सम्पन्न, तालिम १२ गतेबाट २४ गते सम्म सञ्चालन हुदै 

    भोजपुर,  १० कार्तिक        पहिलो चरणमा आगामी मंसीर १० मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लामा म्यादि प्रहरीको छनौट प्रक्रिया सम्पन्न भएको छ । प्रारम्भिक स्वास्थ्य परिक्षण, शरिरिक तन्दुरुस्ती , लिखित र अन्तरवार्ता  मार्फत उनिहरुलाई छनौट गरिएको हो । जिल्ला सुरक्षा समितिले विहीवार राती सम्म...