• भोजपुरमा लोकतान्त्रिक गठवन्धनद्धारा चुनावी प्रचार प्रसारलाई तिव्रता

    भोजपुर १३ कार्तिक। नेपाली काङ्ग्रेस संघिय समाजवादी फोरम नेपालको लोकतान्त्रिक गठवन्धनले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । यसै अनुसार यतिवेला गठवन्धनका नेता तथा कार्यकर्ता गाउँगाउँमा निर्वाचनको प्रचारको लागि खटिएका छन् । जस अनुसार गठवन्धले मैयुङ गाउँपालिका १,२,३,४, र ५ को संयुक्त चुनाव प्रचार प्रसार तयारी कार्यक...

  • वाम गठवन्धनको नगरपालिका स्तरिय संयुक्त भेला सम्पन्न

    भोजपुर, १३ कर्तिक एमाले माओवादीको वाम गठवन्धनले भोजपुर नगरपालिका स्तरिय संयुक्त भेला गरेको छ । मंसिर १० मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई सक्तत रुपमा अगाडी वढाउन कार्यक्रम गरिहेको हो । भेलाले आफ्ना उमेदवारलाई भारी वहुमतले विजयी गराउनको लागि दुवै पार्टी कार्यकर्ता निर्वाचनको प्रचार प्रस...

  • गुल्मीमा १३ जना यात्रु बोकेको वस दुर घटना थप विवरण आउन बाँकी

    गुल्मी, १३ कात्तिक। जिल्लाको गुल्मीदरबार गाउँपालिका(४ मा गाडी ९माइक्रो० दुर्घटना भएको छ । वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं। को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् । गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्को गाडीसाग ठोक्किएर दुर्घटना भएको ...

  • आचारसंहि विपरित ३०२ जना प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)

    काठमाडौँ १३ कार्तिक । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना ९इन्सपेक्टर०प्रहरी अधिकारीको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । प्रहरी प्रधान कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महि...

  • त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो

    धादिङ ११ कात्तिक, धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ...

  • भोजपुरमा १२ दलले दिए उमेद्धवारी

     भोजपुर, ५ कार्तिक प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ ओटा दलले उमेदवारी दिएका छन् । भोजपुरमा काङ्ग्रेस, एमाले, माओवादी, संघिय समाजवादी फोरम नेपाल ,मंगोल नेशनल अर्गनाइजेशन, राजपा लगाएत गरि १२ ओटा दलले मात्र उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । मुख्य दलह...

  • ५ महिना पछि भोजपुर – चखेवा यातयात सेवा शुरु, दैनिक दुई वटा वसले सेवा दिने

    भोजपुर, १० कात्तिक वन्द भएको ५ महिना पछि भोजपुर – चखेवा सडक खण्डमा आजबाट यातयात सञ्चालनमा आएको छ । कच्ची सडक भएको कारण वर्षातको पानीले ठाउ ठाउमा पहिरो खस्नुको साथै सडक हिलाम्य हुँदा गत जेष्ठ महिनाबाट यातयात वन्द भएको थियो । सदरमुकामबाट पश्चििमि क्षेत्रमा रहेको यो सडक वन्द हुँदा सो क्षेत्रका स्थानियलाई निकै सास्ती हुन...

  • म्यादी प्रहरीको छनौट प्रक्रिया सम्पन्न, तालिम १२ गतेबाट २४ गते सम्म सञ्चालन हुदै 

    भोजपुर,  १० कार्तिक        पहिलो चरणमा आगामी मंसीर १० मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लामा म्यादि प्रहरीको छनौट प्रक्रिया सम्पन्न भएको छ । प्रारम्भिक स्वास्थ्य परिक्षण, शरिरिक तन्दुरुस्ती , लिखित र अन्तरवार्ता  मार्फत उनिहरुलाई छनौट गरिएको हो । जिल्ला सुरक्षा समितिले विहीवार राती सम्म...