आचारसंहि विपरित ३०२ जना प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)


काठमाडौँ १३ कार्तिक ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना ९इन्सपेक्टर०प्रहरी अधिकारीको सरुवा गरेको छ ।
निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

प्रहरी प्रधान कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको जनाएको छ ।

यसरी सरुवा गर्दा कतिपय प्रहरी इन्स्पेक्टरहरु आकर्षक स्थानबाट आकर्षक स्थानमै पुगेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार