•  सन् २०३९ / ४० सम्ममा विद्युतको माग बढेर विद्युत् माग १८ हजार मेगावाट पुग्ने

     काठमाण्डौ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९ / ४० सम्ममा विद्युतको माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनअनुसार बढ्दो शहरीकरण, औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय उपकरण तथा स्रोतको प्रयोगमा हुने बढोत्तरीका कारण उक्त परिमाणमा माग पुग्ने दखि...

  • भोजपुरमा ३४ हेल्थ असिटेन्ट थापिए, अव ६४ स्वास्थ सस्था मध्ये ६ मा मात्र पदपूर्ति हुन् वाँकी

    भोजपुर, ११ पौष । भोजपुर जिल्लामा ६ ओटा स्वास्थ्य सस्था वाहेका सवैमा स्वास्थ्य सस्थामा हेथ्थ असिस्टेन्नको दरवन्दी पुरा भएको जिल्ला स्वाथ्य कार्यालय भोजपुुरले जनाएको छ । रिक्त रहेको धेरै जसो स्वास्थ्य सस्थाको लागि लोकसेवा आयोगले स्थायी कर्मचारी पठाएकोले अव भोजपुरको ६ ओटा स्वास्थ्य सस्थामा मात्र हेल्थ असिस्टेन्ट पद खाली ...

  • शान्ति प्रक्रियाको ६४ करोड फ्रिज , खर्च नभएपछि दाताले मागे रकम फिर्ता

    काठमाडौं ११ पौष । नेपालको शान्ति प्रक्रियामा सहयोगका लागि विभिन्न दातृ निकायले दिएको ६४ करोड रुपैयाँमध्ये केहीले आफूले दिएको अनुदान रकम फिर्ताको माग गरेका छन् । आफूहरूले दिएको रकम समयमै खर्च नभएर फ्रिज भएर बसेको भन्दै केही दातृ निकायले अनुदान रकम फिर्ता गरिदिन सरकारसँग आग्रह गरेका हुन् । ती निकायले शान्तिकोषको सचिवाल...

  • सलमानले छोडेका यी चलचित्र जसबाट बने शाहरुख र आमिर स्टार

    मुम्बई – बलिउड अभिनेता सलमान खान २७ डिसेम्बरबाट ५२ बर्ष पुग्नेछन् । कयौं सुपरहिट चलचित्रका काम गरेका सलमान खान अभिनित ‘टाइगर जिन्दा है’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ । सलमानको जीवनलाई नजिकबाट नियाल्ने हो भने उनले कयौ सुपरिहट चलचित्र रिजेक्ट गरेको देख्न सकिन्छ । उनले रिजे...

  • सेक्सको अत्यन्तै भोको महिलाले देखाउछिन् यस्ता (पाँच ब्यवहार)

    संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्ययनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउन...

  • भोजपुरको सिद्धेश्वरमा गुणस्तरहिन सामाग्रीको प्रयोग गरी मध्यपहाडी लोकमार्गको निमार्ण गरेको खुलासा

    भोजपुर, १० पौष । भोजपुरको पश्चििमी सिद्धेश्वरमा पर्ने मध्यपहाडि लोकमार्ग सडकको सोमबार अनुगमन गरीएको छ । भोजपुर नगरपालिका ४ मा पर्ने सेराखोला बाट डङ्के हुदै, स्मृती चोक, गुप्तेश्वरको सीमानामा पर्ने चम्पीरे खोलासम्मको सडक अनुगमन गरीएको हो । मध्यपाहाडि लोकमार्गमा पर्ने सो सडकमा पछिल्लो समय विकास निमार्णको काम भइरहेको छ...

  • उत्तर कोरिया अमेरिकासँग युद्धका लागि तयार 

    प्योङयाङ । अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियामा अझ धेरै बल प्रदर्शन गर्ने रिपोर्ट सार्वजनिक गरेको छ । जसलाई उत्तर कोरियाले कडा शब्दमा भत्सर्ना गरेको छ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपतिको सामरिक नीतिको पनि आलोचना गरेको छ । डोनाल्ड ट्रम्पले वासिङटनमा उत्तर कोरियाको परमाणु का...

  • नेपाली एनआरएनले किन भेटे अमेरिकी सरकारकाउच्च पदाधिकारीलाई

     मेरिका– नेपालीहरुका लागि टेम्पोररी प्रोटेक्ट स्टाटस ९टिपिएस० नवीकरणका लागि अमेरिकामा नेपाली समुदाय जुट्न थालेका छन् । एनआरएनअमेरिकाले पहल सुरु गर्दै अमेरिकी सरकारका होमल्याण्ड सिक्युरिटी, स्टेट डिपार्टमेन्ट र कंग्रेस अफिसरहरुसंग भेट गरी नवीकरणका लागि प्रयास सुरु गरेको छ । गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा। केश...

  • आगलागीबाट  ३० लाख बढीको क्षति

    इलाम, १० पौष । इलाममा आगलागीबाट ३० लाख वरावरको क्षति भएको छ । इलामको देउमाइ नगरपालिका६ फुटुक बस्ने डेबिड साउदेनको घरमा सोमबार आगलागी हुँदा सो वरावरको क्षति भएको प्रहरीको भनाई छ । टिनको छानो भएको २ तले घरमा सोमवार विहान विधुत सर्ट भइ अचानक लागेको थियो । आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा एक घण्टा पछी नियन्त्...

  • के हो फिमेल कण्डम, कसरी प्रयोग गरिन्छ

      काठमाडौं । विश्वभरी नै पुरुष कण्डमको माग र प्रयोग बढी हुने गर्दछ । तर फिमेल कण्डमको पनि प्रयोग नहुने भने होइन । बिभिन्न कारणले महिलाहरुले यो कम प्रयोग गर्ने गर्दछन् । महिलाहरुका लागि यौनरोग तथा अवाञ्चित गर्भबाट जोगिन फिमेल कण्डम सबैभन्दा राम्रो उपाय मानिन्छ । नेपालमा पनि फिमेल कण्डम उपलब्ध छ । फिमेल कण्...