• विप्लव समूहका दुई नेता जेल चलान

    उदयपुर पौष १२ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर म...

  • भोजपुर –धरान सिँदा ट्याक्सी सेवा शुरु, यस्तो छ, भोजपुर र धरानबाट ट्याक्सी छुट्ने समय तालिका !!

    भोजपुर, १२ पौष । आज (वुधवार) वाट भोजपुर –धरान सिँदा ट्याक्सी सेवा शुरु भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघ भोजपुर र सुनसरी ट्याक्सी व्यावसायी भएको सम्झौता अनुसार वुधवारबाट ट्याक्सी सञ्चालनमा आएको हो । आज (वुधवार) विहान ६ वजे पहिलो र ८ वजे दोश्रो ट्याक्सी धरानको लागि छ्टेको व्यावसायीको भनाई छ । ट्याक्सी भोजपुुरबाट...

  • पार्टी एकताको विषयमा आज ओली र प्रचण्डवीच भेटवार्ता हुँदै

    काठमाडौ, १२ पौष । नेकपा एमालेका अध्यक्ष र माओवादी अध्यक्ष प्रचण्डवीच पार्टी एकता लगायतका विषयमा आज छलफल हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड चितवनबाट मंगलबार अपरान्ह काठमाडौं पुगेका थिए । राजधानी पुगेपछि प्रचण्ड र ओलीवीच टेलिफोन सम्वाद भएको छ । आज प्रत्यक्ष भेटघाट गरेर अवरुद्ध राजनीति एवं पार्टी एकतालाई गति दिनेबार...

  • नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’

    झापा, ११ पौस । नेपालले परमाणु शक्ति  न्युक्लियर पावर  को आर्जन र प्रयोग बारेमा आफैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् । ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१०, धुलाबारीका २६ वर्षीय रोहित जैन । भ...

  • महिलाहरुले पहिलो यौन सम्बन्धमा यस्ता १० कुराहरु चाहान्छन । जानी राखौ

    स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहने एक अध्यनले देखाएको छ । मौका पाउँदा उनीहरुले अनौठो९अनौठो यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँने तथ्य उक्त अध्ययनबाट देखिएको हो । युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोच्छन् भन्ने विषयको अध्ययनको निष्कर्ष यस्तो छ स् १९ निर्वस्त्र...

  • माघ दोस्रो सातादेखि नेपाल औषधी लिमिटेडको सिटामोल बजारमा

    काठमाण्डौ ११ पौष । नेपाल औषधी लिमिटेडले माघ दोस्रो हप्तादेखि सिटामोल उत्पादन गरी बजारमा पठाउने भएको छ । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल बजारमा पठाउने जानकारी दिएको हो । सिटामोल बाहेकाका औषधी उत्पादनका लागि अनुसन्धान तथा बिकास शाखा स्थापना गरि कार्य अघि बढाइएको पनि नेपाल...

  • ‘शिक्षा कर’ कसले तिर्ने बोर्डिङ स्कुलले तिर्ने कि अभिभावक ??

     काठमाण्डौ ११ पौष । तपाईको घर वा डेरामा स्कुलबाट मंसिररपुस महिनाको बिल आयो रु यदि आएको छ भने त्यसमा पक्कै पनि ‘एजुकेसन ट्याक्स’ का नाममा एक प्रतिशत रकम जोडिएको छ र त्यो कर तपाईले मासिक शुल्कसँगै विद्यालयलाई बुझाउनुपर्ने छ । सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क भनेको छ । संविधानले शिक्षालाई नागरिकको मौलिक हकअन्तरग...

  • हिमानी शाह,बर्षकै आकर्षक महिलाको दोश्रो नम्बरमा, को को हुन् १० आकर्षक महिला

        काठमाडौं, ११ पुस । वर्षको सर्वा्धिक महिलाको लहरमा पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छन् । हिमानीलाई उछिन्नेमा फिल्म नायिका प्रियंका कार्की छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो । वर्षका अन्य आकर्षक...

  • भोजपुरको टेम्केमैयुङ्ग -६ कोट पूर्ण सरसफाई उन्मुख वडा घोषणा, यी सुचक पुरा गर्यो वडाले !!

    भोजपुर, ११ पौष । भोजपुरको पश्चिमी टेम्केमैयुङ्ग गाउँपालिका वडा नं – ६ कोटलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । वडा क्षेत्र भित्र रहेका करिव चार सय घरधुरीले सौचालय, खानेपानी, डस्वीन लगाएको पाँच वटा सुचक पुरा गरेकाले वडालाई सरसफाई उन्मुख वडा घोषणा गरिएको वडा अध्यक्ष सुर्य नेपालले जानकारी दिए । वडालाई अव ५ प्लस २...

  • भोजपुरमा ट्रकले किच्दा एक जना घाइते

    भोजपुर ११ पौष । भोजपुर नगरपालिका ५ दामसिङ्गमा ट्रकले किच्दा एक जना घाइते भएका छन् । आज दिउसो साढे तीन वजे को १ ख ६०९७ नम्वरको ठक्करबाट रोकी राखेको को २ त ३७२८ नम्वरको ट्याक्टरबाट ओर्लैदै गरेका भोजपुर नगरपालिका ४ का २२ वर्षिय नविन पाचकोटेलाई ठक्कर दिएको प्रहरीको भनाई छ । दाइने खुट्टा किचिएको घाइते नविनको जिल्ला अस्...