• नेपाल शिक्षक महासंघ भोजपुरको विरोध सहित जिससमा ध्यानाकर्षण…

    भोजपुर, २१ पौष । नेपाल शिक्षक महासंघ भोजपुरले स्थानिय तहमा शिक्षा सम्वन्धी नीति नियम तय गर्दा ट्रेड युनियनलाई पनि सहभागी गराउनु पर्ने माग गर्दै ध्यानकर्षण पत्र वुझाएको छ । महासंघले जिल्ला शिक्षा समिति र जिल्ला शिक्षा कार्यालयमा ध्यानकर्षण पत्र वुझाएको हो । शुक्रवार जिल्ला शिक्षा समितिका प्रमुख लक्ष्मण खड्का र जिल्ल...

  • यौन उत्तेजना फैलाएको आरोपमा गायिका पक्राउ

    भिडियोमार्फत अश्लिलता फैलाएको आरोपमा इजिप्टकी एक पप गायिकालाई प्रहरीले पक्राउ गरेको छ । विवादित म्युजिक भिडियोबाट दुव्र्यवहार गर्न उक्साएको’ आरोपमा पप गायिका लैला एमरलाई पक्राउ गरिएको हो । अश्लिल म्युजिक भिडियो सार्वजनिक गरेपछि उक्त भिडियोबाट अपमानित महसुस गर्दै इजिप्टको कायराबासीले प्रहरीमा उजुरी दिएका थिए । मुस्लिम ...

  • कसले खानु हुँदैन तितेकरेला, जान्नुहोस्

    करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन स् गर्भवती हुनुहुन्छ करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो ...

  • अब फेसबुकमा उल्लेख्य परिर्वतन हुदै, के के हुदैछ परिवर्तन

    नयाँ वर्ष २०१८ मा प्रवेश गर्दा संसारका धेरै व्यक्तिहरुले विभिन्न खाले संकल्प गरे । उनीहरु मध्ये एक थिए फेसबुकका संस्थापक मार्क जुकरबर्ग । उनले फेसबुकका तमाम समस्याहरुको समाधान खोज्ने संकल्प लिएका छन् । फेसबुकमा नै पोष्ट गरेको एउटा आलेखमा उनले फेसबुकका नीतिहरु तथा यसका उपकरणहरुको गलत प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त...

  • राष्ट्रिय सभाको निर्वाचनको मिति तय

    काठमाडौं,२१ पौष  । राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यसअघि आजको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी...

  • नीति नियम तय गर्दा ट्रेड युनियनलाई सहभागी गराउनु पर्ने भन्दै ध्यानकर्षण..

    भोजपुर, २१ पौष । नेपाल शिक्षक महासंघ भोजपुरले स्थानिय तहमा शिक्षा सम्वन्धी नीति नियम तय गर्दा ट्रेड युनियनलाई पनि सहभागी गराउनु पर्ने माग गर्दै ध्यानकर्षण पत्र वुझाएको छ । महासंघले जिल्ला शिक्षा समिति र जिल्ला शिक्षा कार्यालयमा ध्यानकर्षण पत्र वुझाएको हो । शुक्रवार जिल्ला शिक्षा समितिका प्रमुख लक्ष्मण खड्का र जिल्ल...

  • धनकुटाको कागतेमा मोटरसाईकलमा आगजनी..

    धनकुटा, २१ पौष । धनकुटा नगरपालिका–३ कागतेमा बन्दकर्ताले मोटरसाईकलमा आगजनी गरेका छन् । प्रादेशिक राजधानीको माग गर्दै आमहड्ताल आवहन गरेका बन्दकर्ताले कागतेको जिरोपईन्ट स्थित कोशी राजमार्गमा को ३ प ७८२३ नम्बरको मोटरसाईकलमा आगजनी गरेको स्थानीय सरोज भण्डारीले जानकारी दिए । प्रादेशिक राजधानी घोषणाको माग गर्दै २२ दिनदेखि प्...

  • यस्तो रह्यो नेपाली बजारमा साताभर सुनको मूल्य, आज चार सयले बढ्यो

    काठमाडौँ  २१ पौष । नेपाली बजारमा सुन कारोबार हुने साताकै अन्तिम दिन सुनको मूल्य सबैभन्दा बढी रहेको छ । हिजोको तुलनामा आज सुनमा ४ सयले बृद्धि भएको हो । आज शुक्रबार छापावाला सुनको मूल्य ५६ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य पनि ५५ हजार ९ सय रहेको छ । साताको पहिलो दिन आईतबार छापावाला सुनको मूल्य ५५ हजा...

  • वन्दको कारण भोजपुर सहित चार जिल्लाको जनजिवन कष्टकर, रातभर सडकमै वस्छन् आन्दोलनकारी !!

      भोजपुर, २१ पौष । तीन दिन देखि भएको धनकुटा बन्दका कारण यातयात सञ्चालन हुन नसक्दा भोजपुर सहित ४ जिल्लाको जनजीबन कस्टकर बनेकोे छ । वन्दको कारण भोजपुर संखुवासभा, तेह्रथुम, धनकुटाको जनजिवन प्रभावित वनेको हो । यी चारओटै जिल्लाका सवारी तथा धुवानीका साधन धनकुटा भएर नै जानु पर्ने भएकोले वन्दको प्रभाव प्रत्यक्ष रुपमा ...

  • गाई काटेपछि ४ जना प्रहरीको नियन्त्रणमा

    बकैया,२१ पौष । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा गाई काटिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । गाई काटेर मासु भाग लगाईरहेको अवस्थामा प्रहरीले ४ जनालाई रंगेहात पक्राउ गरेको हो । बकैयाको हात्तिसुडे प्रहरी चौँकिबाट प्रहरी साहायक निरक्षक जयप्रकाश पाण्डेको नेतृत्वको टोलीले बकैया ४ कान्द्राङबाट उन...