• सामुहिक बचत तथा ऋण सहकारी संस्था भोजपुरको साधारण सभाको अवसरमा १७ सम्मानित..

    भोजपुर, २८ पौष । सामुहिक बचत तथा ऋण सहकारी संस्था भोजपुरले शेयर सदस्य, लगाएतका १७ जनालाई सम्मान गरेको छ । संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृट बचत कर्ता सानुमाया श्रेष्ठ, बसन्ती राई, नियमीत किस्ता बुझाउने शन्देश श्रेष्ठ, मासीक व्याज नियमीत बुझाउने धर्मराज खड्का र लक्ष्मी तामाङ, त्येस्तै जेष्ठ सदस्य गंगा त...

  • अनेरास्वावियू भोजपुरद्धारा षडानन्द बहुमुखी क्याम्पसमा संगठन विस्तार

    भोजपुर, २८ पौष । अनेरास्वावियू भोजपुरले षडानन्द वहुमुखि क्याम्पसमा संगठन विस्तार गरेको छ । अनेरास्ववियूले मुना घिमिरेको अध्यक्षमा कमिटि गठन गरेको हो । त्यस्तै संगठनको उपाध्यक्ष गिरीजा कार्की, सचिव सन्तोष श्रेष्ठ, सहसचिवहरु विना राई, तुलसा राई, सम्झना खड्गी र कोषध्यक्षमा आसिका श्रेष्ठ रहने गरि १३ सदस्य कमिटि गठन गरेको...

  • सन्नी लियोन पछि, अर्की एक पोर्न स्टारको बलिउडमा इन्ट्री, पोष्टरले मच्चायो तहल्का

    मुम्बई । बलिउड अभिनयमा अर्को एक पार्ने स्टार पनि थपिने भएकी छन् । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्को पोर्न स्टारले अभिनयमा डेब्यु गर्दैछिन् । फरक धारको चलचित्र निर्माणमा माहिर बर्माले आफ्नो नयाँ चलचित्र ‘गड, सेक्स एण्ड ट्रुथ’ का पोेष्टर सार्वजनिक गरिदिएका छन् । पोष्टर सार्वजनिक लगतै शोसल मिडियाम...

  • भोजपुरको चखेवा भञ्ज्याङ्ग– मैयुङ्ग डाँडाको सर्वे सम्पन्न, (हेर्नुस सोक्षेत्रको मनोरम दृश्य)

    भोजपुर, २८ पौष । भोजपुरको चखेवा भञ्ज्याङ्गबाट मैयुङ्गडाँडा सम्म पदमार्ग निर्माणको लागि सर्वेको काम सम्पन्न भएको छ । पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि ३१ दशमलव ५ किलोमिटर क्षेत्रको सर्वेको काम सम्पन्न भएको हो । सर्वे टेम्केमैयुङ्ग गाउँपालिकाका प्रमुख ध्रुवराज राई, अन्य पदाधिकारी, सहित टेम्केमैयुङ्ग ...

  • ट्रकले ठक्कर दिँदा एकको मृत्यु

    धुलिखेल २८ पौष । अरनीको राजमार्ग अन्तर्गत धुलिखेलस्थित बाँसघारीमा मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । दश चक्के बालबाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका ( ठकुरी छापका ४९ वर्षीय राजकुमार ठकुरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंग मल्ल जानकारी दिए । धु...

  • मुख्यमन्त्री र राष्ट्रियसभामा वाम गठबन्धनले यसरी गर्दैछ बाँडफाँट

    काठमाडौं २८ पौष। राष्ट्रियसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित एमाले र माओवादी केन्द्रको कार्यदलले सिट बाँडफाँटका मुख्य चार आधार तय गरेको छ । शुक्रबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेदवार तय गर्न प्रारम्भिक छलफल थालेको हो । कार्यदलका केही सदस्यहरु क...

  • जान्नुस् केटी जिस्काउने कुन तत्व हुन्छ केटामा ?

    कहिले काहिँ मलाई पुल्चोक वा रत्नपार्कको ओभरहेड ब्रिजमाथि बसेर सिटि बजाउँदै केटा जिस्काम् जस्तो लाग्छ, कहिले लाग्छ बाटो हिड्दै गर्दा अगाडि हिड्दै गरेको केटालाई कागजको डल्लो बनाएर हानुम्, छिर्की हानेर लडाइदिम् वा धक्का दिम् तर, अहँ अहिलेसम्म यसो गरेको छैन। यस्तो मलाई लागेको मात्र हो। यसरी जिस्काएपछि मलाई कस्तो अनुभूति...

  • अब किताब हेरेरै परीक्षा दिन पाइने,

    काठमाडौं २७ पौष । आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् । विद्यार्थीको यस्तो त्रास अन्त्यका लागि उच्चस्तरीय शिक्षा आयोगले खुला किताबी परीक्षा...

  • माओवादीका सबै मन्त्तीले भोलि राजीनामा बुझाउँदै

    काठमाडौं, २७ पौष। नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नेपाली कांग्रेससँग ७ महिना सहकार्य गरेको माओवादी केन्द्रले नयाँ सरकार तयारीको लागि सत्ता छाड्न लागेको हो । माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार एक मुष्ट राजीनामा बुझाउँदैछ । ‘मन्त्रीहरुले भोलि राजीनामा दिनुहुन...

  • भोजपुरमा निशूल्क आँखा शिविर शुरु, के छ शिविरमा सुविधा ?

    भोजपुर,२७ पौष । भोजपुरको पुरानो डवली  टक्सारमा विहिवारबाट निशूल्क आँखा शिविर शुरु भएको छ । शिविरको पहिलो दिन एक सय ८० जनाले आँखाको परिक्षण गएका छन् । जस मध्ये ३० जनाको आखाको अप्रेसन गरिएको छ । नेपाल नेत्रज्याती संघ आँखा उपचार केन्द्र भोजपुरको आयोजना र विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोगमा सञ्चालन भएको शिविर २९ गते ...