भोजपुर, २२ साउन । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई सार्वजनिक गरेको छ । जिल्लाबाट हराएका चार ओटा मोटरसाइकलसहित उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले गत असार १०...
प्रमुख
-
-
भोजपुर प्रहरीद्धारा जग्गादाता संगै पौवादुङमा गाउँपालिकालाई सम्मान
भोजपुर, १८ साउन । जिल्ला प्रहरी कार्यालय भोजपुरले जग्गादाता र पौवादुङमा गाउँपालिकालाई सम्मान गरेको छ । प्रहरी चौकी च्याङग्रेको लागि निःशुल्क जग्गा प्रदान गर्ने खड्गराज शाक्य र जग्गा प्राप्तिमा भूमिका खेल्ने पौवादुङमा गाउँपालिकालाई प्रहरी कार्यालयले सम्मान गरेको हो । निःशुल्क जग्गा उपलव्ध गराई प्रहरीलाई सहयोग गरेकाले...
-
पौवादुङमा गाउँपालिकाले घर पायकमा पुगेर भत्ता दिएपछि बृद्धबृद्धा दंग
भोजपुर, १८ साउन । यहाँको पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्मामा १९८८ मा जन्मनु भएकी मिता राई उमेरले ९१ वर्ष पुग्नुभयो । उहाँ अहिले राज्यले दिएको बृद्धभत्ताले जीवन गुजारा गर्दै आउनु भएको छ । गाउँपालिका केन्द्र च्याङग्रेमा उहाँको नामको बैंक खाता छ । उहाँलाई बैंकमा पुगेर आफ्नो भक्ता लिन निकै समस्या छ । बुढौली ज्यान हिँडेर जा...
-
भोजपुरमा प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दो
भोजपुर, १६ असार। भोजपुरमा पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो ।यहाँ हालसम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आङ्गिक शिक्षालय सञ्चालनमा रह...
-
ठेक्का लागेको १३ बर्ष सम्म पुल नवनेपछि षडानन्दका मेयर पुगे सडक विभाग
भोजपुर,१३ साउन । भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले ठेक्का लागेको १३ बर्षमा पनि अरुण नदिमा पुल नवनेपछि विशेष चासोका दिएकाछन् । उदासले विहिवार सडक विभागका प्रमुख लगायत मातहतका शाखा प्रमुखहरुलाई भेटेर पुलको निर्माणको ढिलासुस्ती विषयमा जानकारी लिई तीव्र गतिका कामअघि वढाईदिनको लागि ध्यानाकर्षण समेत गरेकाहुन...
-
भोजपुरमा आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण
भोजपुर, ११ साउन । यहाँ पछिल्लो समय आयुर्वेद स्वास्थ्य उपचारमा बिरामीको अकर्षण बढेको छ । रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो । खास गरेर आयुर्वेदिक उपचारमा मानिसहरुको कमै ध्यान जाने गरेको भए पनि यहाँ भने उपचारमा स्थानीयवासीको चाप बढेको छ । दैनिक रुपमा सय जनासम्म बिरा...
-
भोजपुरमा सर्पदंशको उपचार पाउनै मुस्किल
भोजपुर १२ साउन । भोजपुर जिल्लामा सर्पदंशका बिरामीले उपचार पाउन मुक्किल पर्ने गरेको छ । विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुने गरेका छन् । सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्गभङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ । यहाँ ...
-
पौवादुङमाले गर्याे पूर्व प्रमुख प्रशासकीय तथा कार्यकारी अधिकृतलाई सम्मान
भोजपुर, २ साउन । पौवादुङमा गाउँपालिकाले पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा कार्यकारी अधिकृतलाई सम्मान गरेको छ । गाउँपालिकामा रहेर गरेको योगदानको कदर गर्दै पूर्व प्रमुख प्रशासकीय अधिकृत रमेश राई र पूर्व निमित्त कार्यकारी अधिकृत सालिकराम कोईरालालाई सम्मान गरेको हो । समृद्ध गाउँपालिका निर्माण उहाहरुले पुर्यायको योगदानको कद...
-
भोजपुरको श्यामशिला किवीको नमूना पकेट क्षेत्र
भोजपुर २५ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ–ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो ।यहाँका ९० कृषकले पछिल्लो समय ३०० बढी रोपनी क्षेत्रमा व्यावसायिक किवीखेती गरिरह...
-
स्वास्थ्य कार्यालय भोजपुरद्धारा नौ जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित
भोजपुर २४ असार । स्वास्थ्य कार्यालय भोजपुुरले नौ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । जिल्लाका विभन्न ठाँउमा रहेको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गर्ने उत्कृष्ठ नौ जनालाई सम्मान गरिरको स्वास्थ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 146
- Next Page »