भोजपुर, ९ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ ओटा सामुदायिक विद्यालयलाई ब्रोडव्याण्ड इन्टरनेट सामग्री वितरण गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधि मैत्री शिक्षा दिनको लागि इन्टरनेट सामग्री वितरण गरिएको हो । नेपाल दुरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिका बीच भएको सम्झौता अनुसार यहाँका विद्यालयमा इन्टरनेट ...
प्रमुख
-
-
स्थानीय भूउपयोग वर्गिकरणमा जिल्लामा पौवादुङमा पहिलो
भोजपुर, ४ फागुन । यहाँको पौवादुङमा गाउँपालिका जिल्लामा स्थानीय भूउपयोग वर्गिकरण गर्ने पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले नेपाल सरकारको भूउपयोग नियमावली २०७९ अनुसार यहाँको जमिनलाई दश भागमा विभाजन गर्ने काम सम्पन्न गरेर पहिलो बनेको हो । नेपाल सरकारको नीति अनुसार जमिनको समुचित तथा प्रभावकारी प्रयोग र व्यवस्थापनको...
-
भोजपुरलाई तीन वर्षभित्र उज्यालो जिल्ला घोषणा गर्छु : पूर्वमुख्यमन्त्री शेरधन राई
भोजपुर ९ कात्तिक । प्रतिनिधिसभा सदस्य उम्मेदवार एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुरलाई आगामी तीन वर्षभित्र उज्यालो जिल्ला घोषणा गरेर छाड्ने बताएका छन् । एमाले भोजपुरले आयोजना गरेको कार्यकर्ता भेला तथा बैठकलाई सम्वोधन गर्दै राईले यस्तो बताएका हुन ।पार्टीको तर्फबाट जितेर गएपछि विभिन्न जिम्मे...
-
खोटाङ प्रदेशसभा(ख)बाट अधिवक्ता खत्री सिफारिस
खोटाङ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) खोटाङले प्रदेशसभा (ख) बाट प्रत्यक्ष तर्फ अधिवक्ता बमबहादुर खत्रीलाई सिफारिस गरेको छ । विद्यार्थी कालदेखी सकृय राजनिति गर्दै आएका खत्रीलाई नेकपा (एस)ले उम्मेदवारमा नाम सिफारिस गरेको हो । खत्री अहिले प्रदेश १ पार्टी सदस्य तथा खोटाङ जिल्ला पार्टी उपाध्यक्ष हुन् । ...
-
माओवादी केन्द्र भोजपुरद्धारा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १३ जनाको नाम सिफारिस
भोजपुर, २४ भदौ । नेकपा (माओवादी केन्द्र) भोजपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १३ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रत्यक्ष तर्फ सुदन किराँती, अजम्वर काङमाङ राई, शरण तामाङ र बिमल खडकाको नाम सिफरिस गरिएको हो । समानुपातिक तर्फ...
-
नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरद्धारा शिक्षा सम्वन्धि ६४ बुँदे अवधारणा पत्र सार्वजनिक
भोजपुर, २४ भदौ । भोजपुरको शैक्षिक सुधारको लागि ६४ बुँदे शिक्षा सम्वन्धि अवधारणा पत्र सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयको खस्किदो शैक्षिक गुणस्तरलाई सुधारको लागि नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरले अवधारणा पत्र सार्वजनिक गरेको हो । अवधारणा पत्रमा शिक्षा क्षेत्रका समस्या र त्यसको सुधारका लागि गर्नु पर्ने कामलाई स...
-
एमाले भोजपुरद्धारा प्रदेशसभा तथा प्रतिनिधिसभाका लागि ३८ जनाको नाम सिफारिस
भोजपुर, २२ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले ३८ को नाम सिफारिस गरेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेशसभा क्षेत्रका लागि एमाले भोजपुरले मंगलबार ३८ को नाम सिफारिस गरेको हो । एमाले जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि प्रत...
-
मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक
भोजपुर, २० भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा सोमबार विहान निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका– ११ घर रहनु भएकी राईको स्वास्थ्य अवस्था जटिल बन्दै भएपछि केहि दिनअघि थप उपचारको लागि विराटनगर लगिएको थियो । विराटनगरस्थित मोरङ...
-
मुख्यमन्त्रीले छलफलको ढोका बन्द गर्दा प्रदेश १ को नामाकरण हुन सकेन : एमाले नेता शेरधन राई
भोजपुर, २४ साउन । प्रदेश १ सरकारले छलफलका लागि सबै ढोका बन्द गरेकोले प्रदेशको नामाकरण हुन नसकेको पूर्व मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले बताएका छन् । एमाले नामको विषय चाडो टुङ्गो लगाउने पक्षमा रहेपनि वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राइले दलहरुसंग छलफलको लागि चासो नदिएको राईको भनाइ छ । मंगलबार प्रेस चौतारी ने...
-
पर्यटकको पखाईमा भोजपुरको छाँगे झरना
भोजपुर, २४ साउन । भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झरना ओझेलमा परेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरूपमा मनोरम रहेको यो झरना एक सय ३९ मिटर अग्लो रहेको छ । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयवासीले यसलाई प्राकृतिको सुन...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 146
- Next Page »