काठमाडौं २८ साउन,। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहीबार दिउँसो बुढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भ...
प्रमुख
-
-
भोजपुरमा राष्ट्रिय परिचय पत्र वितरणको काम तिव्र
भोजपुर, २४ साउन । भोजपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको कामले तिव्रता पाएको छ । पहिलो चरणमा भोजपुरमा पाँच हजार बढीको तथ्याङक संकलन भईसकेको छ । कोरोना संक्रमणको महामारीको बीचमा पनि राष्ट्रिय परिचयपत्र विवरण संकलनको कामले तिव्रता पाएको हो । गत वर्षको साउनबाट तथ्याङक संकलन सुरु गरिएको भए पनि कोरोना संक्रमणको कारण जिल...
-
पूर्वबाट पौवादुङमा प्रवेश गर्ने मुख्य प्रवेशद्धारको उद्घाटन
भोजपुर ५ साउन । पूर्वी क्षेत्रबाट पौवादुङमा गाउँपालिका प्रवेश गर्ने मुख्य प्रवेशद्धारको मंगबार उद्घाटन भएको छ । गाउँपालिकाले अरुण गाउँपालिकासंगको सिमना वडानं २ स्थित तिवारी भंज्यांगको सोसेटारमा प्रवेशद्धार निर्माण गरेको हो । पुष्पलाल मध्येपहाडी लोकमार्ग अन्तर्गत गाउँपालिका प्रवेश गर्ने मुख्य नाका सोसेटारमा १३ लाख लागतम...
-
पौवादुङमाका २७ सय विद्यार्थीले पाए, ६० लाख वरावरको झोला र शैक्षिक सामग्री
भोजपुर, २ साउन । पौवादुङमा गाउँपालिकाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई झोलासँगै शैक्षिक सामग्री वितरण गरिएको छ । यहाँका ३३ ओटा सामुदायिक विद्यालयका बाल कक्षा देखी कक्षा–८ सम्मका करिब दुई हजार सात सय विद्यार्थीलाई करीव रु. ६० लाखको सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई झोलासँगै कलम,कपी, हाईजेनिक...
-
भोजपुर कोभिड अस्पताललाई प्रवासीसँगै विभिन्न संघ संस्थाको सहयोग
भोजपुर, १ साउन । भोजपुर कोभिड अस्पतालको लागि सहयोग जट्ने क्रम बढेको छ । अस्पताललाई सहजरुपमा सञ्चालन तथा व्यवस्थापनको लागि प्रवासमा रहेका नेपालीहरुले आफ्नो खर्चलाई कटाएर रु. ५१ हजार सहयोग गरेका हुन् । प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो सेवा समाज युएई मार्फत अस्पताललाई सहयोग गरेको समाजका केन्द्रिय उपाध्यक्ष छिरिङ शेर...
-
मोटरसाइकलमा आगजनी गर्ने दुई जना पक्राउ
भोजपुर, १८ असार। घरमा राखेको मोटरसाईकलमा आगजनी गर्ने दुई जना प्रक्राउ परेका छन् । भोजपुर नगरपालिका – ९ पानीट्याङमा स्थानीय सन्जु तामाङको घरको आगनमा राखेको ८४प ५२१४नम्बरको मोटरसाइकलमा आगजनी गर्ने ३३ वर्षीय लाक्पा शेर्पा र ३० वर्षीय पासाङ शेपालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका ...
-
विद्युत् सेवा नियमित नहुँदा भोजपुरको जनजीवन प्रभावित ! प्राधिकरण भन्छ : समस्या हल हुन तीन महिना लाग्छ
भोजपुर, १७ असार । भोजपुरमा ३३ केभिए केन्द्रीय प्रसारण लाइन विद्युत् अबरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । विना सूचना पटक/पटक विद्युत् अबरोध हुँदा सेवाग्राही आक्रोशित समेत भएका छन् । विद्युत् अबरुद्ध भएपछि सदरमुकाम तथा स्थानीय तहका सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्था, ईलेक्ट्रोनिक पसल, कलकारखाना रेडियो स्टेसन ल...
-
भोजपुरका कैदीवन्दीलाई पुस्तकसँगै अन्य सामग्री हस्तान्तरण
भोजपुर, १३ असार ।जिल्ला कारागार कार्यालय भोजपुरमा रहेका कैदीवन्दीलाई पुस्तक तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ । चार ओटा स्थानीय तहले दिएका पुस्तक तथा अन्य सामग्री प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कारागारका चौकीदार विष्णु प्रधानलाई हस्तान्तरण गरेका हुन् । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा कानुन, साहित्...
-
भोजपुरको पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न, ३८ करोड बढी बजेट प्रस्तुत
भोजपुर, १० असार । पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ । सभाले ३८ करोड ६० लाख ६५ हजार १० रुपैया बराबरको बजेट पारित गरेको छ । सभाले विगतका कामलाई निरन्तरता दिदै गाउँपालिकाको गौरवको आयोजना रुपमा तिवारीभञ्याङ– मानेडाँडा–अँधेरीघाट सडकको लागि तीन करोड ९२ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रवक्...
-
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्धारा संक्रमितलाई आयुर्वेदिक औषधी वितरण
भोजपुर, २८ जेठ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जिल्ला कोभिड अस्पताल तथा विभिन्न होम आईशोलेसनमा रहेका व्यक्तिहरुलाई आयुर्वेदिक औषधी वितरण गरेको छ । कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई फैलिन नदिन लक्ष्य साथ च्यवनप्राश, अश्वरगन्धा चूर्ण, गुर्जाे लगायत आयुर्वेदिक औषधी वितरण गरिएको हो ।आयुर्वेद स्वास्थ्य केन्द्र भ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 146
- Next Page »