• निर्वाचनमा खटाउदा मर्यादाक्रम अनुसार नभएको भन्दै शिक्षक र कर्मचारीले बुझाए ज्ञापन पत्र

    भोजपुर, २१ बैशाख । आगामी बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा खटाउदा मर्यादाक्रम अनुसार नखाएको भन्दै भोजपुरका शिक्षक र कर्मचारी असन्तुष्ट भएका छन् । विभिन्न मतदान स्थलमा खटाउदा नियोजित ढंगले नायव शुव्बालाई मतदान अधिकृत र अधिकृतलाई सहायक मतदान अधिकृतको जिम्मेवारी तोकिएपछि उनीहरुले मुख्य निर्वाचन अधिकृतलाई ज्ञापन पत्र ब...

  • मावि शिक्षक लाइसेन्स खुल्यो

    भोजपुर ३० चैत । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र ९लाइसेन्स० का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकले आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरू फारम भर्नसमेत भनेको छ। तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्नेछन्।  ...

  • पञ्चकन्या मावि च्याङग्रेका संस्थापक शमशेर बहादुर कार्कीका परिवारले स्थापना गरे ‘अक्षयकोष’

    भोजपुर, २९ चैत । पौवादुङमा गाउँपालिमका केन्द्र च्याङग्रेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयका संस्थापक शमशेर बहादुर कार्कीको मरोणपरान्त सम्मान कार्यक्रम गरिएको छ । शिक्षाको विकासका लागि स्वर्गीय कार्कीले पु¥याउनु भएको योगदानको सम्मानका लागि कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष किरण राईको प्रमुख आथित्यतामा भएको कार...

  • भोजपुरमा निर्वाचन आचारसंहिता सम्वन्धि अन्तरक्रिया

    भोजपुर २८ चैत । भोजपुर निर्वाचन आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गरिएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी, मितव्ययी र मर्यादित बनाउने उद्धेश्यले जिल्लाका राजनिति दल, सञ्चारकर्मी, नागरिक समाज, लगाएत सरो...

  • उत्कृष्ट विद्यार्थीहरुलाई पौवादुङमा गाउँपालिकाले दियो एक लाख पुरस्कार

    भोजपुर, २५ चैत । विद्यार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्धेश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने नौ जना विद्यार्थी छात्रबृति वितरण गरिएको छ । बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम’ अन्तर्गत एक लाख रुपैया बितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गा...

  • पूर्व आईजिपीको पहलमा टेम्केमैयुङका ६ विद्यालयलाई शैक्षिक सामग्री वितरण

    भोजपुर, १७ चैत । टेम्केमैयुङ गाउँपालिकाका ६ ओटा विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्व आईजिपी दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका करिव पाँच १० जना विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा १ मा पढ्ने विद्यार्थीहरुलाई भने कपडास...

  • दिंला–भोजपुर–घोडेटार– चुहार सडक कालोपत्रे हुँदै

    भोजपुर, १५ चैत । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला भोजपुर घोडेटार चुहार सडक आयोजनाको कालोपत्रे हुने भएको छ । यो खण्डको करिव १२५ किलोमिटर सडक मध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म साँढे २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको हो । यसका लाग...

  • भोजपुर नगरपालिका-४ सिद्धेश्वरमा १५ वेडको सामुदायिक अस्पताल शिलान्यास

    भोजपुर, २९ फागुन । भोजपुर नगरपालिका ४ सिद्धेश्वरमा १५ वेडको सामुदायिक अस्पताल शिलान्यास गरिएको छ । राज्यमन्त्री उमेश श्रेष्ठ र भोजपुर नगरपालिका मेयर कैलास कुमार आलेले आईतवार एक कार्यक्रमका बीच नेत्र प्रेमकुमारी सामुदायिक अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माणम...

  • भोजपुर सदरमुकाममा दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुरु

    भोजपुर २७ फागुन । भोजपुर सदरमुकाममा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । दावाँली मिलन क्लव, नेपाल चिकित्सक संघ, भोजपुर अस्पताल र भोजपुर नगरपालिकाको साझेदारीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । दूरदराजमा रहेका गरिव असक्त सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रवारबा...

  • भोजपुरको आमचोक गाउँपालिका छुवाछुत मुक्त पालिका घोषणा

    भोजपुर, २ फागुन ।भोजपुरको आमचोक गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिएको छ । समृद्ध आमचोक गाउँपालिका सुखी र सुसंस्कृत आमचोकबासी भन्ने मुल नाराका साथ आईतवार गाउँपालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गरिएको हो । जातीय विभेद तथा छुवाछुतमुक्त गाउँपालिका स्वघोषणा गर्न सवै नागरिकहरुको हस्ताक्षर अभियान मार्फत छुवाछु...