भोजपुर, २४ वैसाख । युएईमा रहेका किराँत समुदायले उभौली साकेला पर्व मनाएका छन् । युएईको अबुदाबि स्थिति मुसाफा पार्कमा सम्पुर्ण किराँत राई तथा गैर किराँत नेपालीहरुले नाचेर साकेला मनाएको अलऐन सम्पर्क मन्चका राम प्रसाद राई किराँतले वताए । साथै सबै छेत्रबाट आउन जान सहजताको लागि वस ब्याबस्था संस्थाका राहत तथा उद्धार प्रमु...
मनोरञ्जन
-
-
बजारमा ज्योतिकै ‘जगजगी’
अमेरिकी संगीतकर्मी रोय एयर्सले भनेका थिए, ‘संगीतको खास सुन्दरता भनेको यसले मान्छेलाई जोड्छ । यसले सन्देश बोक्छ र हामी संगीतकर्मी यसका दूत हौं ।’ उनको यस भनाइको आफ्नै महत्व होला तर अहिलेको नेपाली संगीतको बजार भने सन्देश कम, मनोरञ्जन ज्यादा बोकिरहेको छ । खासगरी संगीतले बजार र समाजलाई डोर्याउनुपर्ने हो तर केही वर्षयता ...
-
यो शरीर मात्र स्रिप मेरो, म्युजिक भिडियो सार्वजानिक
नेपाली गित संगीतलाइ जहा रहेर पनि माया गर्ने नेपालिको भिड्मा आज नया गित को भिडियो मलेसियामा कार्यरत नेपालीहरुले आर्बजानिक गरेको छ । बिदेशी भुमिमा हरेक कमि कमजोरीका बाबजुद भए पनि समय लगाएर भिडियो लाई राम्रो बनाउने कोसिस गरेका छन। यो गित मलेसियाको विभिन्न सुन्दर ठाउहरुमा छायांकन गरिएको छ। यो गितको शब्द देब राई र एरेन...
-
फोटो पोष्ट गरेरै मासिक ५ लाख वढी आम्दानी
विवाहपछि बेरोजगार भएकी सुमर्स भोनहेसीको आम्दानी अहिले कामकाजी महिलाको भन्दा बढी छ । आठ वर्षअघि विवाह गरेकी सुमर्स विवाहपछि नै बेरोजगार भइन् फलस्वरूप दुई सन्तानकी यी आमाले आफ्ना सैनिक श्रीमान्लाई कुनै किसिमको आर्थिक सहयोग गर्न सकिनन् । ३० वर्षीया सुमर्सले घरमै बसेर केही आम्दानी गर्ने सोच बनाएर एक वेबसाइटमार्फत आफ्ना...
-
नव नायिका जसिताको सुन्दरता
नव नायिका जसिता गुरुङ अहिले चर्चामा छिन् । उनले, अभिनय गरेको चलचित्र ‘लिलिबिली’ यहि चैत्र ३० गतेबाट रिलिज हुँदैछ । यसकारण, पनि जसिता अहिले चलचित्रको प्रमोशनमा दौडधुप गरिरहेकी छिन् । यो चलचित्रको व्यापार हेरेर मात्र अर्को चलचित्रमा साइन गर्ने उनको योजना छ । तर, उनलाई चलचित्रको ट्रेलर सार्वजनिक भएपछि भने अन्य निर्...
-
पाँचौ भोजपुर आइडलको उपाधी जितेनलाई, यस्तो छ अन्य उत्कृष्ट चारको सुची !
भोजपुर,२५ फागुन । पाँचौ भोजपुर आइडल भोजपुर नगरपालिका –१० भैसीपंखाका जितेन राई भएका छन् । कटुन्जे युवा क्लब धोद्लेखानीद्वारा आयोजित पाँचौ भोजपुर आइडलको फाइनल चरणका १० प्रतियोगी मध्ये राईले उपाधि चुमेका हुन् । फाइनलमा गायक दिपक वान्तावा र कला राईको निर्णय तथा भोटिङका आधारमा राई पाँचौ भोजपुर आइडल घोषित भएका हुन्...
-
भोली हुने पुर्वाञ्चल व्यापी पाँचौ भोजपुर आइडलमा प्रवेश निशुल्क, को –को आए राष्ट्रिय कलाकार ?
भोजपुर, २५ फागुन । भोली (शनिवार) हुने पुर्वाञ्चल व्यापी पाँचौ भोजपुर आइडलको फाइनल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । शनिवार ११ वजे भोजपुरको टुडीखेलमा हुने प्रतियागितामा सम्पुर्ण आमन्त्रित कलाकारहरु जिल्ला आइसकेको आयोजक कटुन्जे युवा क्लव राप्रसादराई गाउँपालिका– २ धोद्खानीले जनाएको छ । प्...
-
‘सुश्री सम्पत्ती’मा हट प्रियंका
नायिका प्रियंका कार्कीको चलचित्र ‘सुश्री सम्पत्ती’मा कस्तो भूमिका होला भन्ने कौतहुलता चलचित्रको घोषणा कार्यक्रमदेखि नै भैरहेको छ । निर्माणपक्षले चलचित्रमा प्रियंका विशेष भूमिकामा रहेको बताएको थियो । तर, चलचित्रको एक गीतको छायांकनसँगै प्रियंकाको भूमिका खुलेको छ । चलचित्रमा उनको एउटा आइटम गीत र केहि दृश्य भएको वुझिएको...
-
इतिहासदेखि सताइएका ‘योनीका कथाहरू’
कथाको शक्ति के भने, यसले शब्दलाई दृश्य बनाउँछ। शब्द नबुझ्नेले दृश्य बुझ्छन्। नाटकको शक्ति के भने, यसले दृश्यलाई शब्द बनाउँछ। दृश्य नबुझ्नेले शब्द बुझ्छन्। कहिलेकाहीँ कथा र नाटक सँगै हिँड्छन्। त्यतिबेला शब्द र दृश्यको संयोगले दर्शक, पाठक वा श्रोतालाई आफू सँगै हिँडाउँछ।‘योनीका कथाहरू’ मा जस्तै। यसमा शब्द र दृश्यको संयो...
-
छबि र शिल्पाले केक काट्दै मनाए गीतको खुसी
काठमाडौं । करिब दुई दर्जन चलचित्र निर्माण गरेका निर्माता छबिराज ओझाका प्राय चलचित्र व्यवसायिक रुपमा सफल छन् । तर चलचित्रका गीत संगीतले भने युट्युवमा राम्रो उचाई छुन सकेका थिएनन् । तर अहिले निर्माण गरेको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मंगलम्’को गीतले भने युट्युवमा राम्रो दर्शक पाएको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 18
- Next Page »












