युवराज विष्ट भोजपुर, ८ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ। भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्र गरिएको हो। गाउँपालिकाका प्रम...
स्थानीय तह
-
-
वडाको पहलमा भुल्केका १०७ घरमा केन्द्रीय विद्युत जडान
भोजपुर, ४ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केका १०७ सय परिवार विद्यत्को केन्द्रीय प्रसारण लाईन विस्तार गरिएको छ । वडाको सक्रियतामा यहाँका केन्द्रीय विद्युत् विस्तार गरिएको हो । स्थानीयस्तरमा सञ्चालन भएको बेहेश्वर जलविद्युत आयोजनामा चट्याङका कारण क्षति पुगेपछि स्थानीय अन्धकारमा बस्दै आएका थिए । असोज १९,...
-
बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण
युवराज विष्ट भोजपुर, ३ कात्तिक . भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलोग्राम उन्नत जातको आलुको बीउ वितरण गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुँदै आएको आलुमा रोग र किराको संक्रमण बढेपछि वडाले किसानलाई प्रोत्साहन गर्न बीउ वितरण गरेको हो । वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार बोखिमका करिब ३५० भन्दा बढी किसानलाई म...
-
पौवादुङमाको खुर्सानी खेती : अन्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’
युवराज विष्ट भोजपुर, ३ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ। यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो । गाउँपालिका...
-
भूमिहीन समस्या समाधान आयोग खारेजविरुद्ध अखिल नेपाल किसान महासंघ भोजपुरले बुझायो ज्ञापनपत्र
भोजपुर,२९ असोज । अखिल नेपाल किसान महासंघ भोजपुरले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हकहित र सामाजिक न्यायका लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमाप्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी मार्फत ज्ञापनपत्रपेश गरेको छ। पूर्ववर्ती सरकारले गठन गरेकोभूमि समस्या समाधान आयोगहाल खारेज गरिएक...
-
भोजपुरमा ६५ किलोमिटर दुरीमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुँदै
युवराज विष्ट भोजपुर, २८ असोज । भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गरेका छन्। मुन्दुम पदमार्गको प्रचार–प्रसार र साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले प्रतियोगिता गर्न लागेका हुन्। हतुवागढी ९ कोप्चेबाट सुरु हुने रेस आमचोक...
-
संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’
युवराज विष्ट भोजपुर, १३ असोज । भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पु¥याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन गरेको हो । गाउँपालिकाले १५ दिने ढाका र खाडी कपडा बुनाई तालिमका...
-
दशैं लक्षित गरेर पौवादुङमामा वडास्तरबाट भत्ता वितरण
युवराज विष्ट भोजपुर, १२ असोज । दशैंलाई लक्षित गरेर पौवादुङमा गाउँपालिकाले वडास्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको छ । स्थानीयको सहजताको लागि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । चाडवाडको बेलामा जेष्ठ तथा असक्त नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यले अभियान सञ्चालन गरेर सामाजिक सुर...
-
भोजपुरमा माओवादी केन्द्रद्वारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम
भोजपुर, १० असोज । चाडपर्व–२०८२ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुरले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। जिल्ला समन्वय समितिको सभाहलामा विहिबार भएको कार्यक्रममा जिल्लास्तरका पार्टी नेताहरु, जनप्रतिनिधि, विभिन्न सामाजिक क्षेत्रका अगुवा तथा शुभेच्छुकहरूको उपस्थिति थियो। क...
-
‘कृषि उपज संकलन केन्द्र’ बनाउन बैकुण्ठेका टोल–टोलमा भवन निर्माण
युवराज विष्ट भोजपुर,६ असोज । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ बैकुण्ठेले कृषि संकलन केन्द्रका लागि टोल–टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजहरुको संकलन गरेर बजारीकरण लक्ष्यले टोल भवन निर्माण थालेको हो । वडाका टोलस्तरमा रहेका विभिन्न कृषि उपजहरु संकलन गरेर बजासम्म लैजाने उद्धेश्यले...
- 1
- 2
- 3
- …
- 38
- Next Page »











