काठमाडौँ २१ पौष । नेपाली बजारमा सुन कारोबार हुने साताकै अन्तिम दिन सुनको मूल्य सबैभन्दा बढी रहेको छ । हिजोको तुलनामा आज सुनमा ४ सयले बृद्धि भएको हो । आज शुक्रबार छापावाला सुनको मूल्य ५६ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य पनि ५५ हजार ९ सय रहेको छ । साताको पहिलो दिन आईतबार छापावाला सुनको मूल्य ५५ हजा...
अर्थ
-
-
एक अर्ब बढीको साधारण शेयर जारी गर्दै, यसरी भर्नुहोस फम
काठमाडौँ – नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर आइपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी...
-
सुनचाँदीको मूल्य कती छ आज
काठमाडौं, २० पौष । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । हिजो सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने ४ दिनदेखी नेपाली बजारमा एउटै दरमा बिक्री भईरहेको छ । चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार ...
-
ग्यासको बिक्री बन्द
विराटनगर, २० पौष । मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् । बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत ...
-
कृषि विकास वैकले २१ प्रतिशत लाभांश दिने
काठमाडौं १८ पौष । कृषि विकास बैंकले २० प्रतिशत बोनस र १.०५ प्रतिशतको दरमा नगद लाभँंश दिने भएको छ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले नेपाल सरकारको स्वामित्वमा रहेको फिर्ता नहुने अग्राधिकार सेयरमा पनि ६ प्रतिशतको दरमा नगद लाभांश दिने प्रस्ताव गरेको छ ।...
-
धनकुटाको भेडेटारमा छैठौ फुड फेष्टिवल शुरु
धनकुटा, १६ पौष । अंग्रेजी नयाँ बर्षको अवसर पारेर आईतबारदेखि धनकुटाको भेडेटारमा छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव सुरु भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनमा सञ्चालित तीन दिने महोत्सवको प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् । फेष्टिवल उद्घाटन गर्दै सांसद राईले भेडेटारलाई प्रदेश नं १ को...
-
भोजपुरमा धानको उत्पादनमा वृद्धि, कति फल्यो यस वर्ष भोजपुरमा धान ?
भोजपुर, १७ पौष । भोजपुर जिल्लामा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको उत्पादनमा गत वर्षको तुलनामा ३ हजार ८ सय २० मेटिक्टनले वृद्धि भएको हो । गत वर्ष ४० हजार १ सय मेटिक्टन धान उत्पादन भएकोमा यस वर्ष ४३ हजार ९ सय ३० मेटिक्टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरम...
-
सुनचाँदीको भाउ बढ्यो
काठमाडौं, १६ पौष । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा २ सय रुपैयाँ बढेको हो । यस्तै तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ ७ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा नै महं...
-
भोजपुरमा यस वर्ष १ सय ९२ मेटिक्टन अलैंची उत्पादन, यस्तो छ, अलैंचीको मुल्य
भोजपुर १६ पौष । भोजपुर जिल्लामा यस वर्ष १ सय ९२ मेटिक्टन अलैची उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ४ मेटिक्टन उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष एक सय ८८ मेटिक्टन अलैची उत्पादन भएको थियो । पहिल्लो समयमा यसको खेतिमा लाग्ने कृषक सख्यामा वृद्धि भएको भए पनि भर्खरै मात्र कृषकले खे...
-
भोजपुरका ७६ वर्षिय ‘खुर्सानी वाजे’ कृषिमा रमाउदै, भन्छन् -‘भोजपुरलाई कृषिमा नमुना जिल्ला वनाउछु’
भोजपुर, १५ भदौ । भोजपुर जिल्ला संगै देशका धेरै युवा शक्ति रोजगारीको लागि विदेश गईरहेका छन् । त्यसको फलस्वरुप गाउ घरका खेति योग्य जमिनहरु दिनानु दिन वाँजिदै गईरहेका छन् । यसरी युवा शक्ति बाहिर गएर खेति योग्य जमिन बाँझी रहेको अवस्थमा भोजपुर जिल्लाको अन्नपुर्णका एक कृषकले भने भोजपुर जिल्लालाई कृषिमा पर्यटकिय क्षेत्र वनाउ...