भोजपुर, २९ चैत्र । प्रदेश १ को सरकारले चालु आर्थिक वर्ष २०७४/ ७५ को तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेट प्रस्तुत गरेका हुन् । २०७५ सालको बैशाखदेखि असार मशान्तसम्मका लागि प्रदेश सरकारले चालुतर्फ ५४ करोड ३८ लाख र...
अर्थ
-
-
पोखरीमा सामुहिक आत्महत्या गर्ने मोरङका माछा किसानको चेतावनी..
मोरङ २३ चैत्र । सरकारले तत्काल राहत रकम नदिए आफैंले खनेको पोखरीमा देह त्याग गर्ने मोरङका बाढीपीडित माछा कृषकहरूले चेतावनी दिएका छन् । गत साउन २८ गते आएको बाढीका कारण उनीहरुको उठिबास भएको थियो । साउन अन्तिम साता आएको बाढीका कारण जिल्लाका ७ सय ७ जना माछा पालक किसानका माछा पोखरी बगाएको थियो । बाढीपछि मोरङमा कृषि क्षेत्रक...
-
प्रदेश १ को सरकारले थाल्यो बजेट तयारी
विराटनगर । प्रदेश १ को अर्थ मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष ०७५र७६ को बजेट बनाउने तयारी थालेको छ । मन्त्रालयले कर प्रणाली र राजस्व असुलीबारे अध्ययन गर्न दुई उच्चस्तरीय कार्यदल बनाएको छ । बजेटलाई जनमुखी बनाउन कार्यदल बनाइएको आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । प्रदेशमा कर प्रणालीको अवस्था, व...
-
भोजपुरमा बाख्रापालनबाट राम्रो आम्दानी गर्दै महिला..
भोजपुर, १८ चैत्र । बाख्रापालन व्यवसाय जीविकोपार्जनको माध्यम बनेको छ । भोजपुर अरुण गाउँपालिका–४ चरम्बिकी राममती राईले बाख्रापालन व्यवसायबाट जीविकोपार्जनसँगै राम्रो आम्दानी गरिरहेकी छन् । सुरुमा बाख्रापालनमा लाग्न आर्थिक समस्या भएकाले उनले २/४ वटा बाख्राबाट व्यवसाय सुरु गरेकी थिइन् । यो व्यवसायलाई अझै वृद्धि गर्ने सोचल...
-
सुनको मूल्य घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । लगातार बढेको सुनको मुल्य बुधबार भने तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन भने प्रतितोला ५८ हजार कायम भएको छ । यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला ...
-
संघीयता कार्यान्वयनमा विश्व बैंकको २६ अर्ब सहयोग
काठमाडौं ७ चैत। विश्व बैंकले संघीयता कार्यान्वयनको क्रममा संक्रमणकालीन अवस्थाबाट अगाडि बढिरहेको नेपाललाई सघाउन २६ अर्ब रुपैयाँ ९२६ करोड ६० लाख डलर० को कर्जा सहयोग गरेको छ । बैंकको कार्यकारी निर्देशकहरुको बैठकले सहयोग रकम स्वीकृत गरेको हो । यसमध्ये २० अर्ब ९२० करोड डलर० कर्जा सहयोग सार्वजनिक वित्त व्यवस्थापनको लागि प्र...
-
एक नम्बर प्रदेशस भामा आर्थिक कार्यविधिबारे विधेयकको मस्यौदा पेश
काठमाडौँ, ७ चैत्र । एक नम्बर प्रदेश सरकारले आर्थिक कार्यविधि सम्बन्धी विधेयकको मस्यौदा संसदमा पेश गर्ने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकमा विधेयक पेश हुने भएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको मस्यौदालाई बुधबारको प्रदेशसभा बैठकमा पेश गरिने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारले यसभन्...
-
फेरी पनि जिल्ला प्रशासन कार्यालय भोजपुुरद्धारा बजार अनुगमन, डिलरमै भेटियो यस्तो
भोजपुर ६ चैत्र । जिल्ला प्रसासन कार्यालय भोजपुर द्धारा आज (मंगलबार) पनि भोजपुर सदरमुकाममा रहेका पसलहरुको अनुगम गरेको छ । सोमबार अनुगमन गर्न बाँकी रहेका पसलहरुको मंगलबार अनुगमन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यैपानेको नेतृत्वमा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न तेल, प...
-
जिल्ला प्रशासन कार्यालय भोजपुुरद्धारा बजार अनुगमन, यस्तो पाईयो बजारमा
भोजपुर ५ चैत्र ।जिल्ला प्रसासन कार्यालय भोजपुर द्धारा भोजपुर सदरमुकाममा रहेका पसलहरुको अनुगम गरेको छ । (आज) सोमवार सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यैपानेको नेतृत्वमा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्ययन तेल, पेय पर्दाथ लगाएतका बस्तु फेला परेका छन । भोजपुर सदरमुकाम स्थित लोकता...
-
भोजपुरको खैराङ्गमा नव– निर्मित अदुवा भण्डारण भवनको उद्घाटन
भोजपुर, ३ चैत्र । भोजपुरको हतुवागढी गाउँपालिका– ४ खैराङ्गमा अदुवा भण्डारण भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत अदुवा भण्डारणको लागि १४ लाख ६७ हजार लागतमा निर्माण सम्पन्न भएको भवनको शुक्रवार कार्यक्रमका विच उद्घाटन गरिएको हो । अदुवा व्लग सञ्चालन समितिले जिल्ला कृषि विकास कार्यालय...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 17
- Next Page »