भोजपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा , यस्तो छ कारण !!



भोजपुर, ५ मंसिर ।
निर्वाचन आउन ५ दिन मात्र वाकी रहँदा सरकारले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्न थालेको छ। यसै अनुरुप भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चेतराज वरालको पनि सरुवा भएको छ ।

सरकारले पहिलो चरणमा निर्वाचान हुने भोजपुर, सहित सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा सरुवा गरेको हो । यसरी निर्वाचनको मुखको प्रमुख जिल्ला अधिकारी सरुवा हुदाँ जिल्ला शान्ति सुरक्षा समस्या हुने स्रोतले वताएको छ ।

अव भोजपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा फणिन्द्र दाहाल आउने छन् । चेतराज वराल ३ महिना अगाडी मात्र भोजपुरमा आएका थिए । गृह मन्त्रालयको ठाडो आदेशमा रातरात उनको सरुवा भएको श्रोतको दावी छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार