भोजपुर,५ वैशाख ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) जिल्ला कमिटि भोजपुरले संगठनका जिल्ला समिटि सदस्य तथा स्वतन्त्र विद्यार्थी यूनियन भोजपुर क्याम्पसका सभापति माथि कुटपिट भएको विषयमा विज्ञप्ती जारी गरेको छ। विज्ञप्ती मार्फत संगठनका सदस्य तथा स्ववियूका सभापति प्रकाशसिं राईलाई कुटपीट भएको भन्दै दोषीहरुलाई कारवाहीको दायरमा ल्याउन माग गरिरहेको छ । राई माथी षडानन्द नगरपालिका –२ कुदाकाउलेमा गत सोमबार कुटपिट भएको अनेरास्ववियूका जिल्ला संयोजक ध्रुवराज राईदाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती
कारवाहीको माग गर्दै ‘अनेरास्ववियू’भोजपुरद्धारा विज्ञप्ती जारी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office