भोजपुर, २१ फागुन । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । बुधबार भोजपुर सदरमुकाममा राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा दीप प्रज्वलन गरिएको हो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान दिएकी हुन् । प्रधानमन्त्री ओली र समीक्षाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बुधबार साँझ देश भर दीप प्रज्वलन गरिएको छ ।
प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भोजपुरमा पनि दीप प्रज्वलन
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण