दिवानसिहं राई स्मृती पुस्ताकलयको अध्यक्षमा कुमारी लक्ष्मी राई


भोजपुर १२ पुस । दिवान सिहं राई स्मृती पुस्ताकलयको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाबाट कुमारी लक्ष्मी राईको अध्यक्षतामा १५सदस्य कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा नरेन्द्र थापा, सचिव बेनु बहादुर कार्की, सह सचिव सुरेन्द्र कार्की, कोसाध्यक्ष सिसिरा राई र सह कोसाध्यक्ष बाल कुमारीराई रहनु भएको छ । कुमारी लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भोजपुरनगरपालिकाका मेयर कैलास कुमार आले, जिल्ला समन्वय समिति सदस्य सविना राई, नेपालीकांग्रस केन्द्रीय सदस्य उमेश जंग रायमाझी, समाज सेवी धर्मराज राई लगाएतको आथित्यतारहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार