काठमाडौं,७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात हजार रुपैयाँ घुस लिएको आरोपमा मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ । सीआरभी केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक दाहालले सेवाग्राहीसँग विभिन्न खाद्य सामग्री ढुवानीमा सहजीकरण गरिदिने भन्दै सात हजार रुपैयाँ घुस लिएको अनुसन्धानको क्रममा पाइएपछि मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
७ हजार घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टचारको मुद्धा

-
धापखर्क खानेपानी आयोजनाको काम अन्तिम चरणमा
-
किसानलाई बादरले सताएपछि अदुवा खेतीमा प्रोत्साहन गर्दै ‘पौवादुङमा’
-
भोजपुर नगरपालिका जिल्लामै न्यूनतम बेरुजु कायम गर्ने स्थानीय तह
-
पौवादुङमामा घरेलु कार्यालयको घुम्ती सेवा सञ्चालन
-
बोखिमका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन
-
रास्वपा भोजपुरद्वारा पत्रकार सम्मेलनमार्फत नवनिर्वाचित कार्यसमितिकाे नामवली सार्वजनिक
-
रास्वपा भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, ख्याम भुजेल सभापतिमा निर्वाचित
-
टेम्केमैयुङ गाउँपालिका-६ कोट भोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-१ तिम्माभोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्ण भोजपुर भिडियो सामग्री-२०८२



















