विराटनगर ,७ पुस । जिल्लम अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ । मंसिर १६ गते पक्राउ परेका गिरीलाई पाँचै पटक तीन दिन थुनामा राख्ने अनुमति दिएको हो ।सोमबार जिल्ला अदालत सुनसरीले थप तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।
सिद्धबाबालाई फेरि तीन दिनको म्याद थप

-
धापखर्क खानेपानी आयोजनाको काम अन्तिम चरणमा
-
किसानलाई बादरले सताएपछि अदुवा खेतीमा प्रोत्साहन गर्दै ‘पौवादुङमा’
-
भोजपुर नगरपालिका जिल्लामै न्यूनतम बेरुजु कायम गर्ने स्थानीय तह
-
पौवादुङमामा घरेलु कार्यालयको घुम्ती सेवा सञ्चालन
-
बोखिमका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन
-
रास्वपा भोजपुरद्वारा पत्रकार सम्मेलनमार्फत नवनिर्वाचित कार्यसमितिकाे नामवली सार्वजनिक
-
रास्वपा भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, ख्याम भुजेल सभापतिमा निर्वाचित
-
टेम्केमैयुङ गाउँपालिका-६ कोट भोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-१ तिम्माभोजपुर भिडियो सामग्री-२०८२
-
टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्ण भोजपुर भिडियो सामग्री-२०८२



















