पोखरा, ११ असोज । गण्डकी प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको हो ।यसअघि क्षेत्री समाजले विजया दशमी हिन्दू धर्मावलम्बीको महान पर्व भएको भन्दै घटस्थापनामा बिदा दिनुपर्ने माग सहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र दिएको थियो ।
गण्डकी प्रदेशमा घटस्थापनामा सार्वजनिक बिदा

-
रोजगार सिर्जनासँगै ग्रामीण सडक स्तरोन्नतिमा तीव्रता दिँदै पौवादुङमा
-
खैराङमा कुवापानी धारा संरक्षण सम्पन्न
-
वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँ–गाउँमा सामीको सचेतना अभियान
-
पौवादुङमा पूर्णखोप तथा सुनिश्चितता पालिका घोषणा
-
धापखर्क खानेपानी आयोजनाको काम अन्तिम चरणमा
-
किसानलाई बादरले सताएपछि अदुवा खेतीमा प्रोत्साहन गर्दै ‘पौवादुङमा’
-
भोजपुर नगरपालिका जिल्लामै न्यूनतम बेरुजु कायम गर्ने स्थानीय तह
-
पौवादुङमामा घरेलु कार्यालयको घुम्ती सेवा सञ्चालन
-
बोखिमका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन
-
रास्वपा भोजपुरद्वारा पत्रकार सम्मेलनमार्फत नवनिर्वाचित कार्यसमितिकाे नामवली सार्वजनिक




















