इलाम, १७ असार । नगरपालिकाले चियाको मूल्यतोकेपछि चियानविकेको भन्दैकिसानहरुले इलामको सूर्योदयनगरपालिकाकार्यलय घेराउ गरेका छन् । किसान र उद्योगीको सहमतिमाचियाखरिद बिक्रीगर्दै
आएकोमानगरपालिकाले चियाको मूल्यप्रतिकिलोग्राम ४० रुपैयाँकायम गरेको र मूल्यतोकेपछि चियानविकेको भन्दै कार्यलय घेराउ गरेकाहुन ।उद्योगीले सहमतिभन्दातल्लो ग्रेडकोचियाखरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्तीफालेकाकिसानले आजनगरपालिका घेराउ गरेकाहुन ।
उद्योगीहरुको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आबद्ध ५२ चियाकारखानाबन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधिबीचउद्योग सञ्चालनगर्ने सहमतिभएको थियो ।





















