भाइको कुटाइबाट दाजुको मृत्यु


ओखलढुङ्गा, १३ पौष ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका – २ टाकिटारमा भाइको कुटाइबाट दाजुको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका सोम बहादुर तामाङको छोरा ३० बर्षिय दुर्गा धन तामाङ रहेका छन्। विहीबार राती १ः ३० बजेतिर मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षिय श्याम तामाङले कुटपिट गरेका थिए।

कुटपिटबाट दाजु दुर्गा धन तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ। घटनाबरे थप अनुसन्धान भइरेहको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार