आगलागीबाट  ३० लाख बढीको क्षति


इलाम, १० पौष ।
इलाममा आगलागीबाट ३० लाख वरावरको क्षति भएको छ । इलामको देउमाइ नगरपालिका६ फुटुक बस्ने डेबिड साउदेनको घरमा सोमबार आगलागी हुँदा सो वरावरको क्षति भएको प्रहरीको भनाई छ ।

टिनको छानो भएको २ तले घरमा सोमवार विहान विधुत सर्ट भइ अचानक लागेको थियो । आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा एक घण्टा पछी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार