के हो फिमेल कण्डम, कसरी प्रयोग गरिन्छ


 

काठमाडौं । विश्वभरी नै पुरुष कण्डमको माग र प्रयोग बढी हुने गर्दछ । तर फिमेल कण्डमको पनि प्रयोग नहुने भने होइन । बिभिन्न कारणले महिलाहरुले यो कम प्रयोग गर्ने गर्दछन् ।

महिलाहरुका लागि यौनरोग तथा अवाञ्चित गर्भबाट जोगिन फिमेल कण्डम सबैभन्दा राम्रो उपाय मानिन्छ । नेपालमा पनि फिमेल कण्डम उपलब्ध छ ।

फिमेल कण्डमको प्रयोग गर्नु भन्दा पहिले प्याकेटलाई राम्रोसँग चेक गर्नु पर्छ । कण्डम छुनु भन्दा अगाडि हातलाई राम्रोसंग सफा गरेर मात्र खोल्नुपर्छ । कण्डमको प्याकेटलाई सफा हातले खोलेर यौन सम्पर्क गर्ने स्थान योनीमा राख्नुपर्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार