ज्योतिष परिषद भोजपुरको तर्दथ समिति गठन


भोजपुर,२ चैत्र ।
नेपाल ज्योतीष परिषद भोजपुरको जिल्ला तदर्थ समिति गठन भएको छ । डम्वर चौलागाइको अध्यक्षतामा ६५ सदशिय तदर्थ समिति गठन गरिएको हो । आगामी हुने अधिबेशनका तयारीका लागि तदर्थ समिति गठगरिएको महसचिव रमेश सुवेदीले जानकारी दिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा कमल प्रसाद ढकाल, उपाध्यक्षहरुमा भानुभक्त सुवेदी,बाबुराम न्यौपाने, षडानन्द न्यौपाने, फारस प्रसाद भटट्राई अमृका ताम्राकार, र महासचिव रमेश सुवेदी चया भएका छन् ।

त्यसैगरि सचिवमा कुमार साप्कोटा र अर्जुन राई ,सह–सचिवहरुमा, टिकाराम ढकाल, महेश्वर पराजुली, बद्री निरौला, जानुका प्रसाद भटराई , सम्भु राई र कोषाध्यक्षमा शंकर धिताल चयन भएका छन् । कार्यक्रममा बोल्ने सहभागिहरुले ज्योतिष कुनै जाती तथा भाषाको मात्र सिमित नरहेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार