टेम्केमैयुङ्ग गाउँपालिका सुचना प्रविधीमैत्री


भोजपुर,२५ भदौ ।
टेम्केमैयुङ गाउँपालिकाले कार्यालयलाई सुचना मैत्री वनाउन इन्टरनेटको क्षमता बढाएको छ । सेवा ग्राही तथा गाउँपालिकाको कामलाई छिटो, छरीतो र भरपर्दो बनाउनका लागि इन्टरनेटको स्पिड बढाइएको हो ।

यस अघि गाउँपालिकामा जडान गरिएको १ एवीपीएसले राम्रो संग काम नगरेपछि ४ एवीपीएस थप गरिएको हो ।  हाल गाउँपालिकाको कार्यालय अन्नपूर्णमा मात्र थप गरिएको सेवा आगामी दिनमा सबै वडामा पु¥याउने गाउँपालिकाका सुचना प्रविधि अधिकृत दिपक खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार