• इटहरीमा एक महिलाको शव फेला

    इटहरी, २ मंसिर । इटहरीमा एक महिलाको शव व्यवारिसे अवस्थामा फेला परेको छ । इटहरी ४ को बुढिखोलाको किनारमा सोमबार सडिएको अवस्थामा शव फेला परेको हो ।प्रहरीका अनुसार अन्दाजी २५३० वर्षकी महिलाको खोलाको छेउमा कास घारीमा रहेको उक्त शवको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानियले शव देखेपछि इलाका प्रहरी कार्यलय इटह...

  • सशस्त्र प्रहरीद्वारा एक ट्रक अबैध प्याज बरामद

    रौतहट, २ मंसिर । सशस्त्र प्रहरी गण रौतहटले आइतबार नेपाल भित्राउदै गरेको १ ट्रक प्याज बरामद गरेको छ । प्याजको मूल्य अकाशिदै जाँदा सिमावर्ती भारतीय बजारबाट अबैध रुपमा चोर नाका भएर भित्रयाइएर चर्को मुनाफा कमाउने उद्देश्यबाट ट्रकमा लोड गरिरहेको अबस्थामा झण्डै साढे नौं हजार किलोग्राम प्याज सशस्त्र प्रहरीले बरामद गरेको हो । ...

  • बाँकेमा यात्रुवाहक बस दुर्घटना, १२ जना घाइते

    राँझा,२ मंसिर । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक ...

  • झाँक्रीको हत्यामा संलग्न पाँच जना पक्राउ

    सिरहा, २ मंसिर । धामी झाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका वडा नम्बर –...

  • भोजपुरको आम्तेकमा डेढ महिना देखि बेपत्ता बृद्ध मृतफेला

    भोजपुर, २ मंसिर। भोजपुर नगरपालिका ११ आम्तेकमा पर्ने सुनखोलाको जंगलमा एक व्यक्ति मृत फेला परेका छन् । गत अशोज २५ गतेबाट वेपत्ता भएका सोही वडाको टारबारी वस्ने ८८ वर्षीय दल बहादुर राई मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डब कुमार राजवंशीले जानकारी दिनुभयो । राईका शब आइतबार सडेको अवस्थामा फेला प...

  • धानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा

    काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री ओलीले उक्त पदमा नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापालाई नियुक्तिको तयारी गरेका छन् ।झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका नेता थापा पत्रकारिता पृष्ठभुमीका व्यक्ति हुन् । थाप...

  • भोजपुरमा अज्ञात समूहले सात वटा बाख्रा काटेर मारे

    भोजपुर, २८ कात्तिक । भोजपुरको अरुण गाउँपालिकामा अज्ञात समूहले सात ओटा बाख्रा काटेर मारिदिएका छन् । अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको १ वटा बाबुराम विश्वकर्माको तीन वटा, भरत विश्वकर्माका तीन वटासहित ७ वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो । खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछ...

  • राष्ट्रिय युबा संघ नेपाल भोजपुरको संयोजकमा सन्दिप राई

    भोजपुर । राष्ट्रिय युबा संघ नेपाल भोजपुरको संयोजक सन्दिप राई भएका छन् भने करण राई सहसंयोजक भएका छन् । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाउने क्रममा राईलाई संयोजक बनाएको हो । लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक भने छनोट गरिएक...

  • भिडियो सहित – भोजपुरमा तीन दलको उमेदवारी

    भोजपुर, २७ कात्तिक । मंसिर १४ मा हुने उप–निर्वाचनमा भोजपुरमा तीन ओटा दलले उमेदवारी दर्ता गराएका छन् । पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको वडाअध्यक्ष पदको लागि आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेपाली काङग्रेस र नेपाल मङगोल नेशनल अर्गनाईजेसनले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । वडा...

  • आन्तरिक पर्यटक हुन कर्मचारीलाई एक महिना बराबरको तलब सुविधा

    धनुषा, २५ कात्तिक । प्रदेश २ सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारीलाई भ्रमण गर्नका लागि एक महिना बराबरको थप तलब सुविधा उपलब्ध गराउने भएको छ। प्रदेश २ मा कार्यरत निजामती कर्मचारीले अब आन्तरिक पर्यटकका रुपमा भ्रमणमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धन र कर्मचारीलाई प्रदेशमै कार्य...