• पौवादुङमा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न, कृषि र स्वास्थ्यलाई पहिलो प्राथमिकता

    भोजपुर, १० असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘खानेपानी, सडक , विद्युत, कृषि, पर्यटन, संचार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने नारा सहित आर्थिक वर्ष २०७७/२०७८ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक तथा सामाजिक विकासलाई...

  • फोटो फिचर – पौवादुङमा गाउँपालिकामा ‘पोषण राहत कार्यक्रम’ अन्तर्गत यसरी वितरण हुँदैछ पौष्टिक आहार….

    भोजपुर, ५ असार । भोजपुरको पौवादुङमा गाउँपालिकामा पोषण राहत कार्यक्रम अन्तर्गत सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामग्री वितरण कार्यक्रम जारी रहेको छ । शुक्रबार गाउँपालिका केन्द्र च्याङ्ग्रेका २८ जना महिलालाई पोषण सामग्री वितरण गरिएको गाउँपालिक उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । महिलालाई स्थानीय स्तरमा उत्पा...

  • १४२ सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामग्री वितरण

    भोजपुर, ४ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामग्री वितरण गरेको छ । गाउँपालिकाले लकडाउनको समयमा पनि पोषणमा कमि नहोस भन्ने लक्ष्यका साथ गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राख्दै १ सय ४२ जना सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामग्रीसंगै स्वास्थ्य सामग्री व...

  • भोजपुर हातेमालो सेवा समाज युएइद्धारा राहत वितरण

    भोजपुर, २ असार । भोजपुर हातेमालो सेवा समाज युएईले कोरोना भाइरस( कोडिभ–१९) कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरेको छ । रोजगारीको शिलशिलामा युएईमा रहेका तर लकडाउनले रोजगारी गुमेका तथा भिजिट भिसामा गएर अलपत्र परेकालाई राहत वितरण गरेको संस्थामा वरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । युएइको विभिन्न शहरमा समस्या...

  • भोजपुरमा चट्याङ लागेर बालिकाको मृत्यु

    भोजपुर, १ असार । भोजपुरको षडानन्द नगरपालिका ३ मा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । ट्याम्केमैयुङ गाँउपालिका- १ तिम्मा सुम्लीखाका स्थानीय रामजी राउतकी अन्दाजी १० बर्षिया छोरी रितिका राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिंलाले जानकारी दिइएको छ । मामली घर गएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाई भईरह...

  • भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

    भोजपुर, ३० जेठ । भोजपुरमा ट्याक्टर दुर्घटनामा बालिकाको ज्यान गएको छ । रामप्रसादराई गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा १४ वर्षीय बालिका पुष्पा पराजुलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । विहिबार राती भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर स...

  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्धारा होल्डिङ एरियामा रहेका व्यक्तिलाई रोग प्रतिरोधात्मक औषधि वितरण

    भोजपुर २५ जेठ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले अरुण गाउँपालिकाको होल्डिङ एरियामा निर्माण गरिएको क्वारेन्टाइन तथा आईशोलेसनमा व्यक्तिहरुलाई औषधी वितरण गरेको छ । त्यस क्षत्रमा रहेका २७ जना व्यक्तिलाई आयुर्वेधिक औसधि वितरण गरिएको हो । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनानुसार आयुर्वेद तथा वै...

  • पौवादुङमा गाउँपालिकाका आईसोलेसनमा रहेका १६ जना घर फर्किए

    भोजपुर, २४ जेठ । भोजपुरको पूर्वीक्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको राधाकृष्ण माध्यामिक विद्यालयको आइसोलेसनमा रहेका सबै जना घर फकिएका छन् । आरडिटि रिपोर्ट पोजेटिभ आएपछि आईसोलेसनमा बसेका उनीहरु पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फर्किएका हुन् । सवै जनालाई गाउँपालिका अध्यक्ष किरण राईले जिम्मा लिएर ...

  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्धारा रोग प्रतिरोधात्मक औषधि वितरण

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जिल्ला अस्पतालको क्वारेन्टाइन तथा आईशोलेसनमा व्यक्तिहरुलाई औषधी वितरण गरेको छ  ।  प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनानुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड) नियन्त्रण तथा व्यवस्थापन गर्ने सन्दर्भमा जारी गरिएको निर्देशन अनुसार रोग...

  • पौवादुङमा गाउँपालिकाका सबैको पिसिआर रिपोर्ट नेगेटिभ

    भोजपुर,२३ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकामा आरडिटि रिपोर्ट पोजेटिभ आएका सवैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै स्वाब संकलन गरेर पिसिआरको लागि पठाइएको थियो ।  उनीहरुको रिपोर्ट नेगेटिभ आएपनि थप सतर्कता अपनाईएको गाउँपालिका...