• भोजपुरका एक हजार बढीलाई कोभिड–१९ को खोप लगाइने, यस्तो छ मापदण्ड

    भोजपुर, १४ माघ । भोजपुरका एक हजार बढीले कोभिडको खोप पाउने भएका छन् । आजबाट शुरु भएको कोभिड विरुद्धको खोप अभियानमा एक हजार ३३५ जनालाई खोप दिइने स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।  अभियानको पहिलो दिन आज जिल्ला अस्पताल भोजपुरका मेडिकल अधिकृत, स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगाएत गरी ...

  • कोरोनाविरुद्धको खोप अभियान सुरु

    भोजपुर ,१४ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वा...

  • कोभिड कारण वैदेशिक रोजगारी गुमाएकालाई आयमुलक काममा जोडिने

    भोजपुर, १४ माघ । कोडिभका कारण वैदेशिक रोजगारी गुमाएकाहरुलाई लक्षित गरेर प्रर्वद्धानात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । कोभिडले विदेशमा रोजगारी गुमाएका तथा घर आएर पुनः रोजगारीमा विदेश जान नपाएकाहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । स्थानीयस्तरमा रोजगारी सृजना गरेर उनीहरुलाई आयमुलक काम जोड्नको लागि ...

  • गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट

    कर्णाली, १४ माघ । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमाa सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्...

  • भोजपुरमा मतदाता नामावली अद्यावधिक गरिँदै

    भोजपुर १२ माघ ।  जिल्ला निर्वाचन कार्यालय भोजपुरले मतदाता नामावली अद्यावधिकको कामलाई तिव्रता दिएको छ । कार्यालयले आगामी प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न सुरू गरेको हो । सोमवार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीको संयोजकत्वमा जिल्ल प्रशासन कार्यालय भोजपुरमा भएको अन्...

  • मुख्यमन्त्री राई र मोडल जाङ्मुको विवाह

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् । ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्प...

  • नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

    काठमाडौं १२ माघ। निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड(माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूह...

  • मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

    सप्तरी,१० माघ,। तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।जिल्लाको बोदे बर्साइन नगरपालिका २ जोगियास्थित बिसनपुर(बोदे बर्साइन सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना भएको हो बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नम्बर २(०१(००१ प ६४०३ नम्बरको मोट...

  • अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचना राजपत्रमा राखियो

    काठमाडौं, ९ माघ । संसद विघटनको निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा झण्डै ३५ दिनपछि प्रकाशित भएको छ । तर राजपत्रमा सूचना प्रकाशित गर्दा पुस ५ गतेको पुरानै मिति राखिएको छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको बहसमा अधिवक्ताहरुले संसद विघटन सम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको विषयमा प्रश...

  • वडा कार्यालय तोडफोड

    गुल्मी, ९ माघ । गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ। बिहीबार सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन्। कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ। त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको खर्‍यानमा ...