• भोजपुर र खोटाङ जिल्ला वीच सिमा सुरक्षा वैठक, यस्तो वन्यो रणनिती…

    भोजपुर, २० कात्तिक  आसन्न मंसीर १० मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भोजपुर र खोटाङ जिल्लाका सुरक्षा समितिको अन्तर सीमाना बैठक सम्पन्न भएको छ । भोजपुर र खोटाङ्गको सिमानामा रहेको चखेवा भञ्याङ्गमा दुवै जिल्ला अधिकारीहरु विच छलफल भएको हो । बैठकले निर्वाचनको बेला दुई जिल्ला बिच अन्तर जिल्...

  • संखुवासभामा श्रम ऐन सम्बन्धी गोष्ठी सञ्चालन

    संखुवासभा २० कार्तिक । नेपालको श्रम ऐन २०७४ सम्बन्धीको गोष्ठी आज खाँदबारीमा सम्पन्न भएको छ । विश्व परिदृश्य वकालत मञ्चले आयोजना गरेको एक दिने गोष्ठीमा श्रम ऐनको विशेषता, आधारभुत सिद्धान्त, सम्बैधानिक व्यवस्था लगातका विषयमा सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी गराउनु भएको थियो । समान कामका लागि सम...

  • भोजपुरमा प्रहरी र म्यादी प्रहरीले यसरी गरे नमुना मतदान (फोटो फिचर )

    भोजपुर १९ कार्तिक । जिल्ला प्रहरी कार्यालय भोजपुरले मतदान स्थललाई कसरी वलियो सुरक्षित वनाउने विषयमा प्रयोगात्मक रुपमा ज्ञान दिनको लागि प्रहरी र म्यादी प्रहरीलाई नमुना मतदान गराएको छ । निर्वाचनको वेला सुरक्षा निकायहरुसंग मतदान स्थलका विषयमा जानकारी नहुदा सुरक्षा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै उनिहरुलाई नमुना मतदा...

  • निर्वाचन सकिए लगत्तै एकीकरण हन्छः एमाले महासचिव ईश्वर पोखरेल

    काठमाडौँ, कार्तिक १७ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन सकिएलगत्तै एकता हुने बताएका छन् । एमाले टोखा९ २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा पोखरेलले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिए । काठमाडौँ क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम...

  • खोटाङमा वाम गठबन्धनको निर्वाचन गतिबिधी तिब्र

    खोटाङ, १७ कार्तिक  । खोटाङमा वाम गठबन्धनले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्वन्धि गतिविधि तिब्र बनाएका छन् । बाम गठबन्धन अन्तरगत प्रतिनिधिसभा सदस्यका उम्मेद्वार एमालेका बिशाल भट्टराईको कार्तिक १२ गते बाहुनीडाँडाबाट सुरु भएको चुनावीसभा मात्तिममा पुगेको छ । मात्तिममा शुक्रबार प्रतिनिधिसभा सदस्यका उम्मेद्वार...

  • भोजपुरमा विप्लव माओवादीद्धारा उमेदवारको घर कब्जा, किन कव्जा गरियो घर  ?? यस्तो छ विज्ञप्ती  

    भोजपुर, १७ कात्तिक ।   नेत्र विक्रम चन्द विप्लव नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’ भोजपुरले प्रदेश सभा सदस्यका उमेदवार गोविन्द वहादुर कार्कीको घर कव्जा गरेको जनाएको छ । पार्टिले विज्ञप्ति जारी गर्दै उमेदवारि फिर्ता गर्न अनुरोध गरेकोमा बेवास्था गरेको भन्दै कार्कीकोे घर कब्जा गरेको जनाएको छ । कार्कीको घर भोजपुर नगरपाल...

  • भोजपुर नगरपालिकाद्धारा ३ महिनामा १७ लाख वढी राजस्व संकलन, एकिकृत सम्पति करबाट कति उठ्यो, राजस्व जान्नुस् ।

    भोजपुर,१६कात्तिक । भोजपुर नगरपालिकाले यो आर्थिक वर्षको ३ महिनामा १७ लाख वढी राजस्व संकलन गरेको छ । यो अवधिमा फोहोर संकलन, विभिन्न सिफारिस, वार्षिक आम्दानी मुल्याङ्कन सिफारिस  र एकिकृत सम्पति कर सहित गरि  १७ लाख २१ हजार २ सय ८६ रुपैया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ । भोजपुर नगरपालिकाले एकिकृत सम्पति करबाट म...

  • भोजपुरमा युवक मृत फेला

    भोजपुर, १५ कात्तिक । भोजपुरको उत्तरी साल्पा सिलिछो गाउँपालिका–४ खाट्म्मा बस्ने १८ बर्षिय धिरज राई वुधवार मृत अवस्थामा भेटिएका छन् । उनलाई स्थानियले बुधबार विहान सोही ठाउँको बेङखुवा खोलाको पानी मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा प्रहरी चौकी दोभानेबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीक...

  • भोजपुरमा वाम गठवन्धन द्धारा चुनावि प्रचार प्रसारलाई तिव्रता

    भोजपुर १४ कार्तिक वाम गठवन्धनले टेम्के मैयुङ्ग गाउपालिका स्तरिय संयुक्त कार्यकर्ता भेला गरेको छ । मंसिर १० मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई प्रभावकारी बनाई सक्तत रुपमा अगाडी वढाउन कार्यक्रम गरिहेको हो । भेलाले आफ्ना उमेदवारलाई भारी वहुमतले विजयी गराउनको लागि दुवै पार्टी कार्यकर्ता निर्व...

  • प्रदेश २ को सिट बाँडफाँटः फोरमलाई १७ र राजपालाई १५ सिट

    काठमाडौं  १४ कात्तिक। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ । पर्साको १,२ र ३ फोरम...