काठमाडौं २४ पौष । माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो । सचिव योगेश भट्टराईका अनुसार बैठकमा पार्टी एकताको मोडालिटीको विषयमा छलफल हुनेछ । त्यसका लागि कार्यदल गठन गर्ने तया...
समाचार
-
-
स्थानीय तह अनुगमनको जिम्मा सहसचिवलाई, प्रदेश नं एकमा को ?
काठमाडौं,२४ पौष । स्थानीय तह सञ्चालन तथा कार्यान्वयनमा देखिएको कानुनी अन्योल समाधान र सहजीकरण गर्न सरकारले सहसचिवस्तरका कर्मचारी परिचालन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनमा सहजीकरण तथा समन्वय गर्न सातवटै प्रदेशमा सहसचिव तहका कर्मचारी तोकेको हो । सहसचिवले आफ्नो प्रदेशभित्रका स्थ...
-
सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं
काठमाण्डौ २४ पौष । प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरका...
-
अनेरास्वावियू भोजपुरद्धारा संगठन विस्तार
भोजपुर, २३ पौष । अनेरास्वावियू भोजपुरले सुम्निमा पोलिटेक्निक इस्टीच्यूटमा संगठन विस्तार गरेको छ । इस्टीच्यूटमा अध्यायनरत कृषि र सीभील दुवै संकायमा संगठन विस्तार गरेको हो । कृषि तर्फ अशोक यादव अध्यक्ष, सिसम विक उपाध्यक्ष, सचिव सुदन चन्द र कोषाध्यक्ष दिनेश लुईटेल रहने गरि ४८ सदस्य कमिति विस्तार गरेको हो । त्यस्तै सीभिल...
-
भोजपर नगर क्षेत्रका स्वास्थ्य सस्था स्थानिय तहलाई हस्तान्तरण,हस्तान्तरण कार्यक्रममा यस्तो भने मेयर आलेले
भोजपुर, २३ पौष । भोजपुर नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरु स्थानिय तहलाई हस्तान्तरण गरिएको छ । नगर क्षेत्रका सात वटा स्वास्थ्य चौकी र एक सहरी स्वास्थ्य केन्द्र आइतवार जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले नगरपालिकालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेकोे हो । स्थानीय स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहलाई हस्ता...
-
कति होला प्रियंकाको कमाई ?
अहिलेकी व्यस्त नायीका हुन् प्रियंका कार्की । चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा प्रियंका सधैँ अगाडी छिन् ।एक वर्ष भित्र नै उनले करीव आधा दर्जन फिल्म खेल्ने गरेकी छन् केही दिन अघिमात्र चलचित्र लिलिबिलिको छायाङ्कन सकिएर उनी हाल नेपालमा छिन् । उनलाई एक पछि अर्को फिल्ममा खेल्न भ्याई नध्याई हुन्छ तर उनलाई सधैं एउटै भूमिका...
-
‘भोजपुर हातेमालो सेवा समाज युएई’द्धारा तीन स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण
भोजपुर २३ पौष । ‘भोजपुर हातेमालो सेवा समाज युएई’ले जिल्लाका तीन ओटा स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण गरेको छ । युएईमा वस्दै आएका नेपालीहरुले संकलन गरेको रकमबाट जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्रहरु दिंला र घोडेटारलाई ह्वील चियर, वितरण गरेको हो । वितरण गरिएका पाँच ओटा चियर मध्ये जिल्ला अस्पताल भोजप...
-
चीनमा भेटियो बरफको विशाल चक्र, के छ रहस्य ?
चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर दुनिया हैरान छ । अहिले चीनमा एक रहस्यलाई दिएर मानिसहरु खोतल्न जुटिरहेका छन् । दुनियाँका कैयन प्राचीन रहस्यमध्येको एक चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ । उक्त रहस्यमय चिज देख्नका लागि धेरै मानिस झुम्मिएका छन् । सयौँको संख्यामा पर्यटक आउन थालेका छन् । नदी...
-
धनकुटा बासि घेराउ गरे प्रधानमन्त्री निवास
काठमाडौं २३ पौष । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने मागसहित धनकुटावासीले आइतबार प्रधानमन्त्रीको सरकारी निवास घेराउ गरेका छन् । धनकुटालाई प्रदेश राजधानी माग गर्दै आन्दोलन गरिरहेको प्रदेशिक राजधानी धनकुटा निर्माण समितिको अगुवाईमा बालुवाटारमा धनकुटेली जनताले आइतबार बिहान साढे ८ देखि ११ बजेसम्म धर्ना दिएका थिए ...
-
चिसोबाट दुई जनाको मृत्यु
राजविराज २३ पौष विगत चार पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका(४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका(८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए। ठाकुर...











