• भोजपुरमा दुई जनाले गरे आत्माहत्या..

    भोजपुर २५ पौष । भोजपुर जिल्लाको छुट्टाछुटै स्थानमा दुई जनाले आत्माहत्या गरेका छन् । रामप्रसादराई गाउँपालिकाको भुल्के र टेम्केमैयुङ्ग गाउँपालिकाको लेखर्कमा आत्माहत्या गरेका हुन् । रामप्रसाद राई गाउँपालिकामा गितवहादर तामाङ्गका २४ वर्षिय छोरा पुस्तक तामाङ्गले झुन्डिर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाए...

  • भोजपुरको ओख्रेमा एक सय ६६ जनाले आँखाको परिक्षण गराए

    भोजपुर २४ पौष । भोजपुको दक्षिणी रामप्रसाद राई गाउँपालिका वडा नं  एकओख्रेमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ आँखा उपचार केन्द्र भोजपुरको आयोजना तथा स्वास्थ्य चौकी ओख्रेको व्यवस्थापनमा एक दिने शिविर गरिएको हो । सोमवार स्वास्थ्य चौकी ओख्रेमा वसेको शिविरमा एक सय ६६ जनाले आँखाको परिक्षण गराएको थिए । जसमा...

  • स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम

    काठमाडौं,२५ पौष । कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्न सक्ने भएका छन्। अर्थ मन्त्रालयले एकै पटक रकम दिन नसक्ने जनाउँदै दुई किस्तामा रकम दिन सक्ने व्यहोराको सहमतिपत्र आइतबार सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ। सबै कर्मचारीले एकै पटक अव...

  • यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु, यस्तोे छ कारण

    एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो ।मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् । ४३ प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको जनाइएको छ । मृतकमध्ये आत्महत्या गर्...

  • पुलबाट झरेर दुई जनाको ज्यान गयो

    बेनी,२५ पौष । म्याग्दीको रघुगंगा गाउँपालिका(१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको आजको अन्नपुर्ण दैनिकमा समाचार छ । निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका(५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका(४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहाद...

  • भोजपुर सदरमुकाम आगलागीको हिसावले सम्वेदनशिल, यसरी सजकता अपनाउने तयारी गरिदै

    भोजपुर, २४ पौष । जिल्ला दैविक प्रकोप उद्धार समितिले भोजपुर सदरमुकामका स्थानियलाई अग्नी नियन्त्रण सामग्री राख्नको लागि अनुरोध गर्ने भएको छ । वजार क्षेत्र आगलागीको हिसावले सम्वेदनशिल रहेको ठहर गर्दै यस्तो आग्रह गर्ने निर्णय गरिएको हो । जसको लागि राजनैतिक दल, उद्योग वाणिज्य संघ, भोजपुर नगरपालिका र नागरिक समाजलाई त्यसक...

  • भोजपुरमा पनि स्वास्थ्य विमा कार्यक्रमको शुरु, जान्नुस केहो स्वास्थ्य विमा ?

    भोजपुर, २४ पौष । भोजपुर जिल्लामा पनि सोमवारबाट स्वास्थ्य विमा कार्यक्रमको दर्ता सुभारम्भ गरीएको छ ।सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य विमा कार्यक्रमको उद्धघाटन गरीएको हो । २५ ओटा जिल्लामा यो कार्यक्रम लागु भईसकोको छ भने यस वर्ष भोजपुर, खोटाङ सहित ३८ जिल्लामा लागु हुन लागेको हो । भोजपुरमा स्वास्थ्य विमाक...

  • श्रीमती खोज्न पत्रकार सम्मेलन

    विराटनगर २४ पौष। सँगै बाँच्ने सँगै मर्ने कसम खाएर भित्र्याइएकी श्रीमती अचानक बेपत्ता हुँदा मोरङका गिरानन्द पासवान अहिले तनावमा छन् । नगद र गरगहनासमेत लिएर श्रीमती फरार भएपछि बिचल्लीमा परेका पासवानले सोमबार बिराटनगरमा पत्रकार सम्मेलन नै गरी श्रीमती खोजिदिन सबैमा आह्वान गरेका छन् । मोरङ बुढीगंगा(२ का पासवानकी श्रीमती अ...

  • यस्तो कार, जसलाई ट्राफिक जामले रोक्दैन

    आफू चढेको गाडि जाममा फसेको बेला तपाइँ हामीले कल्पना गर्छौँ कि यदि यो गाडी जमिनबाट माथि उठेर फुत्त जामभन्दा अघि पुग्यो भने कत्ति मज्जा हुने थियो । त्यो कल्पना मनभित्रै राखेर हामी जाम खुल्ने आशामा गाडिभित्रै झोक्राइरहन्छौँ । तर अबचाहिँ त्यस्तो कल्पना पनि यथार्थ बन्दैछ । अमेरिकामा एउटा यस्तो गाडी बनाइएको छ जसलार्इ ज...

  • भोजपुरमा २५ लाखको जग्गा निशुल्क वडा कार्यालयलाई हस्तान्तरण

    भोजपुर, २४ पौष । पौवादुङ्मा गाउँपालिकाको –२ तिवारी भञ्ज्याङ्गको वडा भवन निर्माणका लागि स्थानियले २५ लाख मुल्य वरावरको जग्गा निशुल्क प्रदान गरेका छन् । स्थानिय वाशुदेव तिवारी र चन्द्र प्रसाद तिवारीले निशुल्क जग्गा वितरण गरेका हुन् । वडा कार्यालयको भवन नहुँदा कामकाज सञ्चालन गर्न समस्या भएकोले निशुल्क रुपमा एक रोपनी आ...