भोजपुर, २२ भदौ । भोजपुरमा निजामती सेवा दिवसको अवसरमा बृक्षरोपन गरिएको छ । दिवसको अवसरमा सुम्निमा पोलिटेक्निक ईन्स्टीच्युट परिसरमा विभिन्न प्रजातीका विरुवा रोपिएको हो । कार्यालय परिसरमा दाँते ओखर, तेजपात, धुपी, लगाएत प्रजातीका ४० विरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ । वातावरण प्रदुषणका कारण विभिन्न रोगको ...
प्रमुख
-
-
कार्यालय स्थापनाको वर्ष दिन नपुग्दै भोजपुरमा उठ्यो रु १७ करोड बढी राजस्व
भोजपुर, २२ भदौ । भोजपुरमा करको दायरामा आउने मानिसको संख्यामा वृद्धि भएको छ । गत वर्ष जिल्लामा कार्यालय स्थापना भएपछि करको दायरामा आउनेको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा रु। १४ करोड १३ लाख ६६ हजार राजस्व संकलन भइसकेको र कर तिर्न आउनेको संख्या जारी रहेकोले यो रकम अ...
-
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
विराटनगर, १० भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए ।प्रदेशसभामा एमालेको एकल बहुमत भएक...
-
कोरोनाका विरामी बढेपछि टेम्केमैयुङ गाउँपालिकाको रिमचिम टोल १५ दिनका लागि बन्द
भोजपुर, ४ भदौ । कोभिडका विरामी बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको रिमचिम टोलमा विहीबारबाट १५ दिनको लागि आवत जावत बन्द गरिएको छ । स्थानीयले सिताराम राईको संयोजकत्वमा सर्तकता समिति गठन गरेर टोलमा आवत जावत बन्द गर्ने निर्णय गरेका हुन् । केहि दिन अघि ७४ जनाको कोभिड परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएक...
-
नेपाल लाईफ इन्स्योरेन्स भोजपुर उपशाखाले दियो, १० लाख ३२ हजार पाँच सय मृत्यु दावी भुक्तानी
भोजपुर, ३ भदौ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी भोजपुर उपशाखाले निमा दावा शेर्पाको मृत्यू दावी भुक्तानी गरेको छ । भोजपुुर नगरपालिका ९ पानीट्याङकीका शेर्पाको २०७८ वैशाख २८ गते ३१ बर्षको उमेरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएकाले जीवन बीमा भुक्तानी गरेको हो । मृतक शेर्पाले इच्छाइएको व्यक्ति निजको धर्मपत्...
-
भोजपुरमा पशुपन्छीबाट मानिसमा सर्ने जुनेटिक रोगहरु सम्वन्धी एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न
भोजपुर, ३२ साउन । भोजपुरमा पशुबाट मानिसमा सर्ने रोगहरुको बारेमा जानकारी गराईएको छ । सदरमुकाम तथा आसपासका मासु व्यवसायी तथा दुग्ध उद्योगीहरुलाई एक कार्यक्रम मार्फत यस्तो जानकारी दिएको हो । कार्यक्रम मार्फत जुनेटीक रोगबाट बच्नका लागि पशुपन्छीपालन गर्दा देखि त्यसको मासु काट्ने, बेच्ने र पकाउनेसँगै खाने व्यक्तिसम्मले सावधा...
-
भोजपुरमा कृषि तथा पशुपालनमा ११ करोड बढी बजेट
भोजपुर ३२ साउन । भोजपुरमा कृषि तथा पशुपालन क्षेत्रमा ११ करोड बढी बजेट रकम खर्च गरिने भएको छ । जिल्लामा यस बर्ष कृषि ज्ञान केन्द्र मार्फत ६ करोड ५६ लाख १७ हजार तथा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत ५ करोड ३३ लाख ७७, हजार बरावरको कार्यक्रम सञ्चालन हुने भएको हो । कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्...
-
भोजपुरमा कोरोनाबाट एक जनाको मृत्यु
भोजपुर, ३० साउन । कोरोना संक्रमणबाट भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका ७ का ८८ वर्षिय बृद्धको कोरोनाबाट मृत्यु भएको हो । भोजपुर जिल्लामा सञ्चालित कोभिड अस्पतालमा उपचाररत वृद्धको गएराति मृत्यु भएको हो । कोरोनाबाट भोजपुरमा हाल सम्म ९ जनाले ज्यान गुमाइसकेका छन् । https://youtu.be/QTpZM4N6Bxo...
-
अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालयको काम ठप्प
काठमाडौं । असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ। गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो। राष्ट...
-
सर्वोच्चमा भदौ मध्यबाट गोलाप्रथाबाट पेसी तोक्ने तयारी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भदौ मध्यबाट सर्वोच्च अदालतमा पनि गोलाप्रथाबाट पेसी तोकिने बताएका छन् । नेपाल बार काउन्सिल दिवसका अवसरमा बुधबार उनले उच्च र जिल्ला अदालतमा मंसिरदेखि र सर्वोच्चमा भदौ मध्यबाट ‘राफेल’ प्रणालीबाट पेसी तोकिने बताएका हुन् । ‘हामीले समिति बनाएका थियौँ, समितिले प्रतिवेदन पनि दिइसकेको छ । ...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 146
- Next Page »